मुख्यमन्त्री सहभागी कार्यक्रममै बालकको यस्तो बिजोग ! बालमजदुरबारे जनप्रतिनिधिको आपत्ति जनकपुर: बालविवाह र दाइजो प्रथा अन्त्य गर्न भन्दै जनकपुरमा बिहीबार र शुक्रबार दुई दिने सम्मेलन भयो । बालबालिका र किशोर किशोरीलाई बालविवाह र दाइजो प्रथाबारे जानकारी दिन भएको सम्मेलनमै बालमजदुर लगाइएपछि जनप्रतिनिधिले आक्रोश पोखेका छन् । कार्यक्रमस्थलको हलमा बालबालिकाको अधिकारका विषयमा युनिसेफ, डीएफआइडी र युएनफपीएका प्रतिनिधिले
Complete Reading

मोनिका घले भइन् मिस नेपाल-नर्थ अमेरिका न्यूयोर्क: यहाँ सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को विजेता मोनिका घले घोषित भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि अन्तिम १७ प्रतियोगीको छनोट गरिएको थियो । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ कि फस्ट रनरअप सुजाता लामा र सेकेन्ड रनरअप सिर्जना राई घोषित भएका छन
Complete Reading

जुम्ल्यहा शिशुको हत्या गरेर भागेकी आमा पक्राउ काठमाडौं : जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक-२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्। इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर ताप्लेजुङ पठाइएको छ।
Complete Reading

डेटिङमै प्रेमिकाको विभत्स हत्या, धोका दिएको आरोप विराटनगर: मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर एक युवकले प्रेमिकाको शुक्रबार विहान विभत्स हत्या गरेका छन् । विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्राईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार दुवैजना घुम्न भनेर शुक्रबार विहान
Complete Reading

खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् । १. केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा
Complete Reading

वास्तु टिप्सः कहिले नगर्नुहोस् यी पाँच मूर्तीको दर्शन, बढ्नेछ तपाईंको समस्या वास्तु अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन अशुभ मानिन्छ । भगवानका केही यस्ता स्वरुप र मूर्तीबारे तपाईंलाई जानकारी हुनुपर्छ । वास्तु ग्रन्थमा भगवानको मूर्तीको दिशा र स्थानबारे पनि केही विशेष जानकारी दिइएको छ । यी कुराको ध्यान नराख्दा अशुभ फल देखिन थाल्छ र
Complete Reading

बाआमाको अंशबण्डा बाँदर लाग्ने मकैबारी दुम्सीले माडेको फापरघारी बँदेलले उदिन्या तरुलबारी आँगनीको हाँस, परेवाका खोर माहुरीको रित्ता डुँडहरू बुन्दा बुन्दै छोडेको डोका र पाटका बरिया दलिनको टोड्के ढिकी र कोप्चे जाँतो रित्ता दाम्ला र खाली किल्लाहरू घु¥यानमै छिरेको खहरेको ढुङ्गा अनि दुई मुट्ठी सुकेका बाँसका चोया बस् यति नै छ बाँकी हाम्रो सम्पत्ति छोरा, तिमीहरूले
Complete Reading

राष्ट्रिय मानवअधिकार आयोगले भन्यो–‘मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी कानुनहरु हालसम्मकै उत्कृष्ट’ काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेका हुन् । उनले लागु भएको मुलुकी अपराध संहिता
Complete Reading

आवश्यकता अनुसार कानुन संशोधन हुनसक्छः प्रधानमन्त्री ओली काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू भएको नयाँ मुलुकी संहिता आवश्यकताअनुसार संशोधन हुन सक्ने बताएका छन् । शुक्रबार कानुन मन्त्रालयले मुलुकी देवानी संहिता लगायतका कानुनहरु लागु हुने दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान, कानुन र प्रणालीमा केही कमजोरी भए त्यसलाई सच्याउन सरकार तयार
Complete Reading

तौलिहवामा एक जनाले श्रीमतीको नागरिकता बनाइदिन मानेनन्। श्रीमती हो भन्ने स्वीकार गर्छन्, तर नागरिकता बनाइदिन राजी हुन्नन्। जिल्ला प्रशासन कार्यालयसम्म कुरा पुग्यो। त्यहाँ पनि उनले त्यही अडान दोहोर्याए। जिल्ला प्रशासनलाई समस्या भयो। फलानोकी श्रीमती, बुहारी वा छोराछोरी हो भन्ने प्रमाण नखुलेपछि नागरिकता बनाइदिन हात बाँधियो। सहायक प्रमुख जिल्ला अधिकारीले जुक्ति लगाए। उनले ती व्यक्तिलाई डाकेर
Complete Reading