जुत्ता चोरलाई खोज्दै ३ हजार पुलिस एकजोर जुत्ता चोरीको गर्ने मानिसको खोजीमा ३ हजार जना पुलिस खटिन्छन् भन्ने पत्ताउनुहुन्छ ? हामीकहाँ त क्विन्टलका क्विन्टल सुन चोरी हुँदा समेत पुलिसले सुइँकोसम्म पाउँदैन । तर जापानमा  एकजोर जुत्ता चोर्ने चोरलाई ३ हजार जना पुलिसले धुइँपताल खोजिरहेका छन् । हुनत जूनया हिदा नामक उक्त व्यक्तिमाथि केवल चोरी
Complete Reading

चालिस कटेसी कस्तो खानपान गर्ने ? किशोरअवस्थालाई ‘ढुंगा पनि पचाउने’ उमेर भनिन्छ । जे खाएपनि पाचन प्रणालीले सजिलै पचाइदिन्छ । खाएको कुरा शरीरमा पोषक तत्वमा रुपान्तरण हुन्छ । तर, जति जति उमेर बढ्दै जान्छ, पाचन यन्त्र कमजोर र जीर्ण हुँदै जान्छ । अझ उमेरले चालिस बर्ष काटेपछि त सजग हुनैपर्छ । खाएको कुरा नपच्ने मात्र
Complete Reading

आमा म अहिले तिमी १२ वर्षमै बिवाह गरेर घर गर्न गएको कुरा सम्झिरहेको छु। यो विषय धेरै पहिलेको पनि होइन। लोग्ने मर्दा स्वास्नी सति जानैपर्ने बेलाको होइन। राजा महेन्द्रले दियालो बंगलामा अन्तिम श्वास फेरेको बेलाको कुरा पनि गरेको होइन। एउटा समय थियो। देशमा टेलिभिजन आइसकेको थियो। पञ्चायत सायद आफ्नो अन्तिम समयमा थियो। म जन्मने समयलाई
Complete Reading

माइतीघरबाट महिलाको दवाव : ‘बाबा को हो प्रश्न नगर!’ काठमाडौं– प्रतिनिधि सभा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जामा राखेको भन्दै प्रदर्शन भएको छ । शुक्रबार महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको अगुवाईमा काठमाडौमा प्रदर्शन भएको हो । माइतिघर मण्डलामा निकालिएको  ‘दवाव र्यालीमा सहभागीहरुले ‘आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न’, ‘बिना प्रश्न आमाको नाममा नागरिकता’,
Complete Reading

पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’ काठमाडौं: हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो । माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने बाटो
Complete Reading

बिमस्टेक सम्मेलनले सफा देखिने  सहरको हैसियतमा विश्वको अग्र स्थानमा रहेको नेपालको राजधानी काठमाडौँ फेरि एकपटक सफा र चिटिक देखिने भएको छ । यसो हुनुको खास कारण भने यहि भदौ १४ र १५ गते काठमाडौँमा हुन लागेको बिमस्टेकको चौथौ शिखर सम्मेलन हो । छिमेकी राष्ट्र भारतका राष्ट्र प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो पटकको नेपाल भ्रमणमा काठमाडौँकोमात्रै
Complete Reading

चोरीको स्कारपियो सशस्त्र प्रहरी हवल्दारको निवासमा नवलपरासी । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।  बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नव source ratopati

वाईफाईको प्रयोगबाट बम पत्ता लगाउन सकिन्छ वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्। ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित हुनसक्छ। रट्गर्ज विश्वविद्यालयको नेतृत्वमा गरिएको एउटा अध्ययनले वायरेस अर्थात् विनातार प्रसार हुने सङ्केतहरूले झोलाभित्र रहेका वस्तुबारे जानकारी
Complete Reading

कलङ्की ‘अन्डरपास वे’ भोली देखि सञ्चालन सिधाखबर \ काठमाडौंको कलङ्की ‘अन्डरपास वे’ भोली भदौ १ गते देखि सञ्चालनमा आउने भएको छ । आज बिहिबार सांसदको विकास समिति बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्रनाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको बताए । कलङ्की चोकमा अन्डरपास निर्माणको काम सकिएको बताए । अन्डरपास चार
Complete Reading