फेब्रुअरी १४ तारिखमा भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा सरकारी सुरक्षा फौजमाथि गरिएको चरमपन्थी हमलामा ४० जवान मारिएको पाँच दिनपछि पहिलो पटक मुख खोलेको छ । मंगलबार एक पत्रकार सम्मेलन गर्दै लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले काश्मिरका सबै आमालाई आफ्ना भड्किएका बच्चाहरुलाई बोलाएर आत्मसमर्पण गराउन अपिल गरेका छन् । ढिल्लनले भनेका छन्, ‘म काश्मिरी आमासँग आफ्ना भड्किएका
Complete Reading

काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक निर्माण गरिएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए । उनका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी
Complete Reading

यस्तो थियो राणाले जोशीमाथि गरेको ‘हमला’को श्रृङ्खला सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । फागुन ७ गते मंगलबारबाट लागु हुने गरी न्यायाधीश जोशीले प्रधानन्यायाधीशमार्फत् राष्ट्रपतिलाई आफ्नो राजीनामा बुझाएका हुन् । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि जोशी केही समय वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा बहाल रहेका थिए । तर ओमप्रकाश मिश्रको उमेर
Complete Reading

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले महिला हिंसालगायतका मानव अधिकार हनन्को घटना हुन नदिन सरकार असफल रहेको पनि स्पष्ट पारे । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार पारेको ‘नेपाल
Complete Reading

काठमाडौं– नेपाल आएका चर्चित भारतीय गायक सोनु निगम विरामी परेका छन् । पोखरामा सुटिङ गर्ने क्रममा गायक निगम विरामी परेका थिए । ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि साढे १ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा उपचारको लागि ल्याईएको अस्पतालका रामप्रसाद मैनालीले जानकारी दिए । हाल गायक निगमको डा.पंकज जलान र डा.प्रवीण नेपालको टोलीले उपचार गरिरहेको
Complete Reading

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् ।  आफ्नो गाउँमा जानका लागि गतवर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महीना पहिला समूहागाढको गेरु पनि नजिक झलङ्गे पुल निर्माण गरिए पनि उक्त पुल उद्घाटन हुन
Complete Reading

काठमाडौँ– पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ ।  महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।  कोषाध्यक्ष डा.मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था
Complete Reading

काठमाडौं– पर्यटकीय गन्तव्य ठमेलमा केही समयअघि सञ्चालनमा ल्याइएको छाया सेन्टर विवादमा तानिएको छ । साढे पाँच अर्बभन्दा बढी लगानीमा निर्माण भएको सेन्टरका विषयमा स्थानीयहरुले विरोध गर्न थालेपछि विवादमा तानिएको हो ।  गएको पुष १० गतेदेखि सञ्चालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको लगानी रहेको छ । छाया सेन्टरलाई केही स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न
Complete Reading

धनुषा । जबरजस्ती करणी पश्‍चात् बालिकाको हत्या गरी जलाउने अभियुक्त धनुषा बटेश्वर–४ बैगाली टोल बस्ने निरन भन्ने निरज जर्घा मगर (हाम्ली डन) लाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।  धनुषा मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलस्थित उखुबारीमा सोही ठाउँ बस्ने बोल्न नसक्ने ११ वर्षीया रेश्मा भन्ने दुतिया रसाइलीको जलेको शव फागुन २ गते बिहान फेला परेको
Complete Reading

७ फागुन, हेटौंडा । कान्तिलोक पथ मार्ग अन्तर्गत हेटौंडा चौघडा सडसकखण्डमा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ३४५९ नम्बरको ट्याक्टर क्याम्पाडाँडामा पल्टिदा बागमती गाउँपालिका-२ का २३ वर्षीय  रोशन वाइवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनामा ट्याक्टरका चालक हेटौंडा-१४ नयाँवस्तीका प्रदीप प्रजा घाइते भएको
Complete Reading