‘यातायातको सिन्डिकेट नहट्ने भयो’

जति पनि सेयर सदस्य राख्न पाइने गरी राख्न लागिएको प्रावधानबाट प्राइभेट कम्पनी नै सांसदहरूले पनि बताएका छन् । अब प्रस्तावित व्यवस्था जस्ताको तस्तै पारित भए प्राइभेट कम्पनीमा हजारभन्दा बढी सेयर सदस्य भने हुलहुज्जतका बलमा सडकमा दादागिरी गर्ने यातायात समितिहरुको भन्दा पनि खराब महासिन्डिकेट कायम हुनेछ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको विधेयकले सरकारले
Complete Reading

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ, यो नेपाली उखान हो । यो उखानले भने जस्तै मौरीको टोकाइको पीडा त्यसले टोकेको मानिसलाई मात्रै थाहा हुन्छ । मौरीले टोकेपछि, अझ भनौं चिलेपछि हामीलाई असह्य पीडा हुन्छ, टोकेको वरिपरि भाग सुन्निएर आउँछ । कैंयन दिनसम्म जीवन अत्यन्तै कष्टकर हुन्छ । मौरीले टोकेपछि सुन्निनु, अत्यन्तै पीडा हुनुको खास कारण चाहिँ
Complete Reading

ताप्लेजुङ । आफ्नै ४ वर्षीया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आमा पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ रिजाल चोक बस्ने ३२ वर्षीया पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको हो । चेन्जुङले आफ्नै मनिका लिम्बुलाई सामान्य झगडा गरेको बिषयमा कुटपिट गर्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल इलाम लगिएकोमा उपचारको क्रममा
Complete Reading

बुटवल–प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेर उदाहरण प्रस्तुत गरेको छ।     सो गाउँगाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले यस्तो उदाहणीय कार्य गरेका हुन् ।
Complete Reading

लमही । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् ।  गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भैंसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा ¥याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले
Complete Reading

युएई । विगत १ महिनादेखि पाठेघर क्यान्सरको उपचार गराइरहेकी झापा हल्दिवारीकी ४० वर्षीया तारा गुरूङले आफुूलाई बचाइदिन सबैमा अनुरोध गरेकी छिन् ।  युएईको अलऐनस्थित तवाम अस्पतालमा उपचार गराइरहकी उनको स्वास्थ्य बिमाले औषधीलगायत अन्य उपचार सम्भव नभएपछि आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी हुन् । विगत ६ बर्षदेखि रोजगारीको सिलसिलामा युएई आएकी गुरूङ गत नोभेम्बरमा सामान्य
Complete Reading

१० फागुन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएका ३ जनाकै परिचय खुलेको छ । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार
Complete Reading

१० फागुन, विराटनगर । जिल्ला अदालत मोरङले मलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि पहिलो पटक एकीकृत कसुरमा साढे ३७ बर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगको एकीकृत कसुरमा विराटनगरका १७ का १९ वर्षका चन्नु भनिने बब्लु सिंहलाई ३७ बर्ष ६ महिना कैदको
Complete Reading

१० फागुन, काठमाडौं । नाम: समुन्द्र मल्ल कक्षा: २ उमेर: १२ स्थानः बुढानीलकण्ठ, भंगाल गत मंगलबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई त्रिवि शिक्षण अस्पतालबाट एउटा बालकले ‘आत्महत्या’ को सूचना आयो । घटना भने भंगालको थियो । एकातिर अस्पताल ल्याएपछि आएको सूचना, अर्कोतिर कक्षा २ का बालक । प्रहरी सशंकित बन्यो, ‘कतै हत्या त होइन ?’ होस्टलको
Complete Reading

९ फागुन, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिमा पुगेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले उक्त विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाएको हो । संघीय संसद सचिवालय विधेयक शाखाका अनुसार उक्त विधेयकमा ८२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । संशोधन प्रस्ताव
Complete Reading

Create Account



Log In Your Account