बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना

८ माघ, काठमाडौं । प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ ?छ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ । महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी
Complete Reading

७ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जसरी पनि चिकित्सा शिक्षा विधेयक पास गर्ने मुडमा देखिएको छ । यद्यपि आफ्ना नेताका नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै प्रमुख विपक्षी कांग्रेसले अवरोध गरेका कारण सोमबार संसद कार्यसूचीमा प्रवेश गर्न सकेन । सोमबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरेपछि
Complete Reading

७ माघ, काठमाडौं । सरकारले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिसा प्राप्त गरेका सबै कामदारको विस्तृत विवरण माग गरेको छ । व्यवसायीले मलेसियासँग श्रम समझदारी हुनपूर्व हजारौं कलिङ भिसा प्राप्त गरेका कामदार पनि रोकेर राखिएको भन्दै राजनीतिक लबिङ तीव्र बनाएका थिए । सोमबार वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीलाई १५ दिनभित्रै सबै कलिङ भिसा लागेका कामदारको
Complete Reading

७ माघ, काठमाडौं । पोलिमर नोट छपाईमा भएको भ्रष्टाचार मुद्दामा पूर्वगभर्नर तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार हाजिर हुन आएका रावलको बयान र थुनछेक बहसपछि विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । विशेष अदालतका रजिष्ट्रार भीम श्रेष्ठका अनुसार सोमबार रावलले
Complete Reading

४ पुस, विराटनगर । न्यायको तराजुले पहुँचवाला र पहुुँच नभएकाहरुलाई कसरी विभेद गर्दोरहेछ भन्ने उदाहरण ३८ क्विन्टल सुन तस्करी प्रकरणमा देखिएको छ । यस प्रकरणमा मुछिएका अधिकांश हाईप्रोफाइल अभियुक्तहरु अदालतको आदेशमा छुटेका छन् भने भरियाहरु कारागारमा कैद छन् । जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरुले आदेश बदर माग गर्दै उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका थिए
Complete Reading

७ माघ, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल पनि कारबाहीमा परेका छन् । सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेशलाई लिएर न्याय परिषद्ले भुर्तेललाई सचिवालयमा तान्ने निर्णय गरेको हो । यसअघि न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्को सचिवालयलाई तानिएको थियो । साढे ३८ क्विन्टल सुन
Complete Reading

वाइफाई सम्बन्धि उच्च प्राविधिक ज्ञान भएकाहरुले वाइफाई ह्याक सजिलै गर्न सक्छन । अझ प्राविधिक ज्ञान खासै नभएकाले पनि इन्टरनेटमा उपलब्ध विभिन्न सफ्टवेयरहरुको सहयोगबाट तपाईंको वाइफाई ह्याक गर्न सक्छन । आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : १. WPS अप्सन अफ् गर्नुहोस् राउटरको एडमिन पेज खोलेर त्यहाँ भएको WPS अप्सनलाई तुरुन्तै अफ् गर्नुहोस्
Complete Reading

स्मार्टफोन भन्नु कि ट्याब्लेट, जे बनायो त्यही बन्ने किसिमको स्मार्टफोन अथवा ट्याब्लेट रोयोल नाम गरेको कम्पनीले रिलिज गरेको छ । यस स्मार्टफोनको नाम हो रोयोल फ्लेक्स पाई । यो स्मार्टफोनमा फोल्ड गर्न मिल्ने डिस्प्ले राखिएको छ । फोल्ड गरे पछि यस स्मार्टफोनलाई साधारण स्मार्टफोन जसरी नै चलाउन मिल्छ भने फोल्ड हटाएपछि यस स्मार्टफोनलाई ट्याब्लेट जसरी
Complete Reading

अजिनोमोटो अर्थात् खानेकुरालाई स्वादिलो बनाइदिने, झट्ट हेर्दा चिनी जस्तै देखिने सेतो धूलो पदार्थ । बजारमा यसलाई सामान्यतः अजिनोमोटो भनेर चिनिने गरिन्छ । त्यसबाहेक यसलाई टेस्टिङ पाउडर भनेर पनि बोलाइने गरिन्छ । त्यसबाहेक, कतिपयले यसलाई मोनोसोडियम र छोटकरीमा एमएसजी भनेर पनि चिन्ने गर्छन् । खासगरी, चाइनिज वा जापानिज खानेकुराहरुमा एक किसिमले अनिवार्य जस्तै बनिसकेको, खानालाई स्वादिलो
Complete Reading

बीबीसी युवा–युवतीलाई निकै कम उमेरमा यौन सम्बन्ध स्थापित गरेर आफ्नो कुमारित्व गुमाएकोमा निकै अफसोस हुने ब्रिटेनमा यौन व्यवहारमाथि गरिएको एक अनुसन्धानले खुलासा गरेको छ । किशोरावस्थामा भएका एक तिहाई बढी महिला र एक चौथाईभन्दा बढी पुरुषले पहिलो पटक यौनसम्बन्ध राख्दा, आफ्नो उमेर सही नभएको स्विकार गरेका छन् । ब्रिटेनमा यौन सम्बन्धका लागि कानूनी रुपमा १६
Complete Reading

Create Account



Log In Your Account