वाइडबडी प्रकरणमा मन्त्री अधिकारीलाई लेखाको प्रश्न: सहमतिअनुसार किन विमान खरिद नगरेको ?

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकसँग परामर्श गरेरै वाइडबडी विमानको रकम भुक्तानी गरिएको बताएका छन् । मन्त्री अधिकारीले आफू मन्त्री भएलगत्तै महालेखा परीक्षकसँग परामर्श गरेर सो विमानको रकम भुक्तानी गरिएको पनि प्रस्ट पारेका छन् । मंगलबार विमान खरिदबारे अध्ययन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको बैठकमा समितिका सदस्यहरुले सो विमानको
Complete Reading

जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ। विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो।  जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो। मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो। तर नयाँ कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५
Complete Reading

राजधानी काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३.५ र अधिकतमत तापक्रम १८ डिग्री सेल्सियस थियो। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले अबको केही
Complete Reading

आजभोली शहरी इलाकामा बस्ने धेरै मानिसहरु मोटोपनाको शिकार भएको पाइन्छ । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । ती मध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी
Complete Reading

बलिउडमा नायिका इशा गुप्ताले आफ्नो खासै पहिचान बनाउन सकिनन् । इशा गुप्ताले केहि चलचित्रमा अभिनय गरेपनि उनले अभिनय गरेका चलचित्र बक्स अफिसमा औषत रहे । तर, उनको करिअर औषत पनि रहन सकेन । यस्तो अवस्थामा, इशा गुप्ता अहिले सामाजिक संजालमा हट तस्बिर पोष्ट गरेर चर्चा बटुल्ने धुनमा लागेकी छिन् । उनले टपलेस फोटोदेखि आफ्ना गोप्य
Complete Reading

भलै, नायक आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा चम्कन सकेन । तर, बलिउडका चर्चित नायक आमिर खानलाई भने यसले खासै फरक पारेको छैन । आमिर खान राम्रो कथामा चलचित्र खेल्ने नायकको रुपमा चिनिन्छन् । हालै एक कार्यक्रममा आफने भनाई राख्ने क्रममा आमिरले चलचित्र खेल्नु अगाडि कथावस्तु फाइनल गर्ने बताएका छन् । उनले
Complete Reading

नायिका जसिता गुरुङ र नायक धिरज मगरले अभिनय गरेको एउटा चलचित्र मात्र रिलिज भएको छ । तर, पहिलो चलचित्रबाट नै यी दुइले उचाई बटुलेका छन् । यसकारणले पनि यो जोडीलाई लिएर चलचित्र बनाउन निर्माताले सोच बनाउनु नौलो कुरा भएन । चलचित्र ‘आई एम ट्वान्टी वान’मा जसितालाई धिरजको जोडी बनाउन यसकी निर्देशक रेनशा वान्तवा राइले अफर
Complete Reading

१० पुस, भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छिन् । ‘बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ,’ चौधरीले भनिन् , ‘चार
Complete Reading

१० पुस, काठमाडौं । थाइल्यान्डमा सम्पन्न १०औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई भब्य स्वागत गरिएको छ । ७५ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर मंगलबार स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न समर्थक तथा सुभेच्छुकसँगै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना पनि विमानस्थल पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
Complete Reading

१० पुस, इलाम । इलाम चियाका लागि प्रख्यात क्षेत्र हो । यहाँ उत्पादनका हिसाबले मात्र नभइ मनोरञ्जनात्मक दृष्टिले चियाको महत्व ठूलो छ । पछिल्लो समय यहाँ चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खाने सम्मका बाह्य तथा आन्तरिक पर्यटक भेट्टिन्छन् । चियाको यही प्रख्यात क्षेत्रमा पछिल्लो समय भने कफीको व्यावसायिक खेती शुरु हुन थालेको
Complete Reading

Create Account



Log In Your Account