‘यस वर्षको तिहार झनै झिलिमिली, विद्युत प्राधिकरणका २ हजार कर्मचारी स्ट्यान्डबाई’

काठमाडौँ । यस वर्षको तिहार अन्र्तगत दिपावलीको दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने र सर्वसाधारणले दिपावली सहज रुपमा गर्न सक्ने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै निर्देशक घिसिङले भने– ‘गत बर्षभन्दा धेरै सहज भएको छ
Complete Reading

‘गरिब भएर जन्मनु तिम्रो दोष होइन, बरु गरिब भएर मर्नु तिम्रो गल्ती हो ।’ भनाईको सार के हो भने, हामी धनी हुने जन्मले होइन, आफ्नो कर्मले हो । जब जन्मन्छौं, त्यही दिनदेखि हाम्रो जीवन अनेक परीक्षाबाट गुज्रन थाल्छ । यी परीक्षामा हामी आफुलाई कति उत्कृष्ट ढंगले अगाडि बढ्न सक्छौं भन्ने कुराले नै समग्र हाम्रो जीवनको
Complete Reading

शरीर जति अनमोल छ, उत्तिनै अद्भूत पनि । यो शरीर, जसले अन्नपानी खाएर त्यसलाई उर्जामा रुपान्तरण गर्छ । त्यही उर्जाले प्राण रक्षा गर्छ । अर्को अद्भूत रहस्य त के पनि भने, शरीरका विभिन्न अंग एवं भागमा यस्ता प्वाइन्ट हुन्छन्, जसलाई दबाएर अन्य रोग एवं समस्याको निदान गर्न सकिन्छ । जस्तो हत्केलामा यस्ता थुप्रै प्वाइन्ट हुन्छन्,
Complete Reading

बलिउडमा नातावादको विषयलाई लिएर जति बहस छेडिए पनि यो झन् झन् झांगिदै गइरहेको छ । आफ्नो बाबुआमाको नाम भजाउँदै अबको दुई वर्षभित्र करिब एक दर्जन स्टार किड्सहरु फिल्म इन्डष्ट्रीमा आउन सक्ने भारतीय मिडियाले जनाएका छन् । यसरी बलिउड इन्ट्रीको तयारीमा रहेका स्टार किड्समध्ये सबैभन्दा बढि चर्चा छ, शाहरुख खानकी छोरी सुहाना खानको । उनले एक
Complete Reading

बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर अन्ततः प्रेममा खुल्न थालेका छन् । उनीहरुले अर्को वर्ष बिहे गर्ने भारतीय मिडियाहरुको दावी छ । ४० वर्ष नाघिसकेकी मलाइकाभन्दा अर्जुन १२ वर्षले कान्छा हुन् । मलाइकाले गत वर्ष अरवाज खानसँग सम्वन्धविच्छेद गरेकी थिइन् । उनका १५ वर्षका लाठे छोरासमेत छन् । अर्जुन भने अविवाहित हुन् ।
Complete Reading

बलिउडमा यतिबेला ‘मि टु’ अभियान खुबै चलिरहेको छ । १० बर्ष अगाडि एउटा चलचित्रको छायांकनको क्रममा नायक नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुख खोलेपछि अन्य केही नायिकाहरु पनि यो बिषयमा अगाडि सरेका हुन् । तर, बलिउडमा अहिले यो अभियान फितलो हुन थालेको छ । यसको मुख्यकारण, यसले गहन प्रभाव पार्न भन्दा पनि एक
Complete Reading

१४ कात्तिक, काठमाडौं । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भोलि बिहीबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि होडलाई कायमै राख्ने रणनीतिमा रहेको छ । यता, पाकिस्तान पनि नेपाललाई
Complete Reading

१४ कात्तिक, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो पोखरा रंगशालामा १४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । बुटवलका
Complete Reading

१४ कात्तिक, काठमाडौं । स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अर्को वर्षको कात्तिकमा मात्रै सञ्चालनमा आउने भएको छ । आयोजनाको हाइड्रोमेकानिकलतर्फको काममा ढिलाई हुँदा एक वर्षपछि धकेलिएको हो । लक्ष्यअनुसार आगामी पुषमा तामाकोशीको पहिलो युनिट सञ्चालनमा आइसक्नुपर्थ्यो । गएको बैशाखमै यो आयोजनाका ६ वटै युनिट सञ्चालन गरिसक्ने योजना थियो । तामाकोशी हाइड्रोपावर कम्पनीका
Complete Reading

१४ कात्तिक, काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार काठमाडौं-निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताको मागको सुनुवाइ गर्न सोही क्षेत्रभित्र रहेको सो द्रुतमार्गको बुधबार स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो । खोकना र बुङ्मतीका स्थानीय जनताले समितिमा
Complete Reading

Create Account



Log In Your Account