ओली र मोदीले गरे पशुपति धर्मशालाको उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरेका छन्। २० करोडको लागतमा १० हजार वर्ग किलोमिटर क्षेत्रफलमा निर्मित धर्मशाला भारतीय सहयोगमा बनेको हो। उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्दै धर्मशाला नेपाल र भारतको सम्बन्धको आधार भएको बताए। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
Complete Reading

काठमाडौं : नेपाल चिकित्सक संघले मुलुकभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने भएको छ। मुलुकी अपराध संहिता ऐन २०७४ एवं मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ भएका चिकित्साकर्मीसम्बन्धी व्यवस्था संशोधन नभएकोमा विरोध जनाउँदै संघले आइतबार सांकेतिक हडतालस्वरूप एक दिनका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले संशोधन गर्ने
Complete Reading

परासी : ६ दिनअघि जन्मिएका एक नवजात शिशुलाई पृथ्वीचन्द्र अस्पताल परासीले संरक्षण दिएको छ। आइतबार जन्मिएका शिशुलाई चिकित्सक र कर्मचारीले हेरचाह गर्दै आएका छन्। शिशुलाई निप्पलबाट गाई–भैंसीको दुध खुवाएर राखिएको अस्पतालकी डा. रोजा खनालले जनकारी दिइन्। अस्पताल र जिल्ला बाल कल्याण समितिलेसमेत धाई आमाको व्यवस्था गरेर शिशुलाई स्तनपान गराउने व्यवस्था गर्न सकेका छैनन्। आकस्मिक सेवाको महिला कक्षमा
Complete Reading

१५ भदौ, काठमाडौं । नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई कमलपित्त (जन्डिस)को प्रभावकारी घरेलु उपचार सोध्नुहोस् । धेरैले यस्तै बताउनेछन् कि “गँगटो वा झिँगे माछा खोज्नुहोस्, नपकाई पिँध्नुहोस्, अनि खानुहोस् ।” काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भेटिएका गुल्मीका एक ३२ वर्षे एक व्यक्तिका अनुसार यो उपचार विधि उनका हकमा एकदमै प्रभावकारी भएको छ । करिब
Complete Reading

दमक : झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर–६ बर्मेली टोल बस्ने २७ वर्षीय कुशल धिमाल र सोही स्थान बस्ने २२ वर्षीय भरत आचार्य रहेका छन् । बिहिबार दिउसो लागू औषध नियन्त्रण कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपाल तर्फ आइरहेको मे ४
Complete Reading

मस्को : रूसले आइरन म्यान अर्थात् ‘रोबो सैनिक’ निर्माण गर्न शुरु गरेको छ। रूसले रोबोकप एक्सो-स्केलिटन कवचको परीक्षण पनि शुरु गरेको छ। हालै प्रदर्शित सुपर सोल्जर स्केलिटन बारे रूसले रोबो सैनिक सामान्य सैनिकभन्दा निकै शक्तिशाली भएको जानकारी दिएको छ। अमेरिकाले स्पेस फोर्स गठन गर्ने बताएलगत्तै रूसले यस्तो खुलासा गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि
Complete Reading

न्यायिक समिति सक्रिय तौलिहवा : कपिलवस्तुस्थित विजयनगर गाउँपालिकाको न्यायिक समितिले अधिकांस मुद्दा मिलापत्रमा टुंग्याएको छ । गाउँपालिका आउने धेरैजसो मुद्दा घरायसी हुने भएकाले मिलापत्रमा बढी जोड दिइएको हो । अदालतको न्याय लामो र मंहगो हुने भएकाले नागरिकलाई स्थानीय तहबाटै निःशुल्क र छिटो छरितो न्याय दिन नगरपालिकाले मिलापत्रलाई जोड दिएको हो । नगरपालिकाले जग्गा विवाद, महिलामाथी हुने घरेलु
Complete Reading

दर्जनौं अन्तर्राष्ट्रिय विमान चढें, बिजनेस क्लासमा पनि निकैपल्ट तर हिमालय एयरलाइन्समा जस्तो निकृष्ट व्यवहार कहिल्यै देखिनँ हिमालय एयरलाइन्स सञ्चालनमा आएदेखि चढ्न खुब रहर लागेको हो। नेपालको भएकाले। नेपालबाट विदेश जाने प्रायः एयरलाइन्समा उडेको छु। नेपाल एयरलाइन्समा त धेरैपल्ट। हिमालय कस्तो छ भन्ने खुल्दुली थियो। निजी भएकाले पक्कै व्यावसायिकतामा पोख्त होला भन्नेमा ढुक्क थिएँ। उड्ने मौका
Complete Reading

हेटौडौ : बुधबार राति हेटौंडाको दुई स्थानमा चोरी भएको छ। भने एक बैंकमा ताला फोडी चोरीको प्रयास गरिएको छ। हेटौंडा-१० मा रहेको साथीको मनी टान्सफरबाट नगद नौं हजार एकसय ५० रुपैयाँसहित ९५ हजार पाँचसय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए। नगदसहित एनटिसीको ४९ हजार, एनसेलको ४४ हजार र
Complete Reading

घरको छतबाट खसेर मृत्यु नुवाकोट : घरको छतबाट खसेर नुवाकोट एक युवतीको मृत्यु भएको छ।विदुर नगरपालिका- १ ढुंगेबजार घर भएकी २९ वर्षीया सिर्जना ढुंगानाको बिहीबार आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो। फोहोर फाल्नका लागि दुई तल्लामाथि रहेको घरको छतमाथि पुगेकी ढुंगाना एक्‍कासी खसेर घर अगाडिको सडकमा बजारिएकी थिइन्। उनलाई तत्काल स्थानीयबासीले उद्धार गरी उपचारका लागि
Complete Reading

Create Account



Log In Your Account