काठमाडौंमा बफ मम खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिने कि ?

काठमाडौं । तपाईंलाई काठमाडौंमा मनपर्ने परिकार के हो ? प्रश्न खस्न नपाउँदै तपाईं शायद मुखभरि पानी निकालेर भन्नुहुन्छ- ‘तात्तातो बफ मम ।’ काठमाडौंमा ‘बफ मम’ जहाँ पनि, जहिले पनि पाइने एक सर्वपि्रय परिकार हो । तर, यो परिकारको कुरा गर्दा जसरी तपाईं घुटुक्क थुक निल्नुहुन्छ, उसैगरी तपाईंले स्वाद मानेर निल्ने त्यो ममको पर्दा पछाडि कथाको
Complete Reading

श्रीमान् अध्यक्षज्यु, नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यसमिति, काठमाण्डौ । नेपाल चिकित्सक संघको एक जिम्मेवार सदस्यका हैसियतले नेपाल चिकित्सक संघको पछिल्लो सर्कुलरबारे सम्पूर्ण कार्यकारिणी समिति तथा सम्पूर्ण सदस्यहरुमा आफ्ना केही विचारहरु राख्ने कोशिश गरेको छु । मोफसलमा भएका कारण आज त्रि.वि. शिक्षण अस्पतालमा बोलाइएको भेलामा उपस्थित हुन नसकेकोमा संघको आधिकारिक इमेलमा भने आफ्ना धारणा राखेकै थिएँ
Complete Reading

काठमाडौं – फागुनको तेस्रो साता रिलिजको तयारीमा रहेको फिल्म ‘लभ स्टेसन’ चैत १ मा रिलिज हुने भएको छ। नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनित फिल्मले चैत १ लाई रिलिज मिति ‘लक’ गरेको हो। फिल्मका प्रस्तुतकर्ता एवम् वितरक गोविन्द शाहीले आफूले वितरण गरेको फिल्म ‘क्याप्टेन’ फागुन १७ मा, ‘साईली’ चैत १५ मा र ‘ए
Complete Reading

१२ मंसिर, काठमाडौं । प्रदेश सरकारको आमन्त्रणमा कर्णाली  भ्रमणमा गएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले रारा र शे-फोक्सोण्डो तालको जल लिएर बुधबार काठमाडौं फर्किएका छन् । ‘कर्णाली रारा पर्यटन वर्ष-२०७५’ सफल बनाउन भन्दै कर्णाली सरकारले उपराष्ट्रपति पुनलार्इ अामन्त्रण गरेको थियो । भ्रमणका क्रममा उपराष्ट्रपति पुनले शे-फोक्सुण्डो ताल र रारालगायतका पर्यटकीय क्षेत्रको प्रबर्द्धन सम्बन्धी कार्यक्रममा सहभागी जनाएका
Complete Reading

काठमाडौं, १२ मंसिर । चिनमा चलिरहेको मिस वल्डमा रहेको नेपालको प्रतिस्पर्धी श्रृँखला खतिवडाले सामाजिक सञ्जाल मार्फत शुभचिन्तकसंग सहयोगको अपिल गरेकी छन् । उनले अहिले सम्म गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताएकी छन् । उनले उक्त स्टाटस लेखेर सेयरको गरेकी हुन् धेरै भन्दा धेरैले उनको हिमालको छेउमा रहेको गोसाइकुन्द
Complete Reading

दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ-स्वाँ हुनु । सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो
Complete Reading

१० कात्तिक, काठमाडौं । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युष्टि पार्टी -नेकपा)लाई बैधानिकएता दिएपछि कट्टेलले ओली-प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने बताएका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा कट्टेलले भने, ‘ओली-प्रचण्डजीहरु आफूलाई कम्युनिष्ट हौं
Complete Reading

काठमाडौं, २६ असोज । भारतको नयाँ दिल्लीस्थित पहाडगंजको एक होटलबाट ८ जना नेपाली महिला तथा किशोरीको उद्धार गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा बन्धक रहेका नेपाली महिला तथा किशोरीहरूको केआई नेपाल, दिल्ली महिला आयोग र दिल्ली प्रहरीको संयुक्त प्रयासमा उद्धार गरिएको हो । बन्धक बनाइएका महिला तथा किशोरीहरूलाई कुवेत तथा इराकमा रोजगारी दिने भन्दै नेपालका
Complete Reading

काठमाडौँ, २६ असोज । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३
Complete Reading

काठमाडौं – पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्। अलीले सर्वसाधारण नागरिकका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन विभिन्न सरकारी निकायलाई पटकपटक दबाबसमेत दिइरहेको फेला परेको छ। अली अनलाइन विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी
Complete Reading

Create Account



Log In Your Account