पार्लर धाउनु पर्दैन, यसरी गर्नुस ‘स्मार्ट मेकअप’

विवाहको माहोल छ । विवाहमा बेहुली मात्र होइन, जन्ती जानेहरुले पनि आफूलाई राम्री देखाउन अनेक प्रयास गर्छन् । आफूले नसके पार्लर धाउँछन् । त्यसो त अरुबेला पनि महिलाहरुले आफ्नो सौन्दर्यमा ध्यान नदिने होइनन् । उनीहरु आफ्नो अधिकांश पैसा त मेकअपमै खर्चने गर्छन् । तर, मेकअपलाई सही तरीकाले प्रयोग गर्न नसक्दा उनीहरुले गरेको खर्चले उल्टै शरीरलाई
Complete Reading

अनुहार चम्किलो, मुलायम, सुकिलो कसरी बनाउने ? संभवत यही प्रश्नले लखेटेर तपाईलाई कहिले ब्युटी पार्लर पुर्‍याउँदो हो वा कस्मेटिक्स बजारमा । सौन्दर्य बढाउने अनेक कृतिम उपाय छन् । पार्लर छन् । स्किन अस्पताल छन् । बजारभरी छ्यापछ्याप्ती सौन्दर्य प्रसाधन छन् । यी सबैबाट तपाई/हामी आफुलाई आकर्षक, राम्रो/राम्री देखाउने यत्न गर्न सक्छौं । जमना व्यक्तित्वको छ
Complete Reading

झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो । राती सुत्दा तपाई कपाल खुला छाड्नुहुन्छ कि बाँध्नुहुन्छ ? दिनभर त हामी कपालको हेरचाह गर्छौं । स्याम्पु गर्छौ । तेल मसाज गर्छौं । धुलो-धूवाँबाट जोगाउन स्कार्फले ढाक्छौ । तर, राती नि ? रातभर कपाललाई बेवास्ता गर्छौं । जबकी हामीले राती सुत्ने क्रममा
Complete Reading

सुन्दर बन्ने होडमा मानिसहरु केसम्म गर्न सक्छन् भन्ने थाहा पाउन भियतनाममा चलेको ट्रेन्ड हेरे पुग्छ । यहाँका पुरुष र महिलाहरु सुन्दर र चम्किलो देखिनका लागि अनुहारमाथि आगो लगाउन पनि तयार छन् । अनुहार सुन्दर बनाउनको अनुहारमा आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकपि्रय छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र
Complete Reading

तपाईले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो हुँदैछ । चाया पदैछ । हाँगा फाट्दैछ । त्यसै पनि यो मौसममा वातावरण सुख्खा हुन्छ । त्यसको असर छाला तथा कपालमा पर्ने नै भयो । त्यसबाहेक जाडोमा टोपी लगाइन्छ, यसले पनि कपाललाई असर गर्छ । अर्कोतिर जाडो याममा कपाल नुहाउन जाँगर चल्दैन । कतिपयले
Complete Reading

विवाह समारोहमा सबैको नजर दुलहा-दुलहीमा हुन्छन् । त्यो भव्य तामझाममा उनीहरुको उपस्थिती र गेटअप विशेष पनि हुन्छ । आगन्तुक तथा निम्तालुहरु दुलहा-दुलहीमा केन्दि्रत हुन्छन् । यस्तो अवस्थामा आफुलाई दुलहा वा दुलहीको गेटअपमा आकर्षक देखियोस् भन्ने चाह हुनु स्वभाविक हो । अक्सर दुलहा-दुलही विवाहका समय विशेष तयारी गर्छन्, सावधानी अपनाउँछन् । कतिले हातखुट्टा, कपाल लगायत समग्र
Complete Reading

काठमाडौं, १२ मंसिर । चिनमा चलिरहेको मिस वल्डमा रहेको नेपालको प्रतिस्पर्धी श्रृँखला खतिवडाले सामाजिक सञ्जाल मार्फत शुभचिन्तकसंग सहयोगको अपिल गरेकी छन् । उनले अहिले सम्म गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताएकी छन् । उनले उक्त स्टाटस लेखेर सेयरको गरेकी हुन् धेरै भन्दा धेरैले उनको हिमालको छेउमा रहेको गोसाइकुन्द
Complete Reading

तिहार सकिए लगत्तै अब जाडोयाम सुरु भएको छ । जाडोयाममा घाम ताप्न निकै मज्जा आउँछ । तर, जाडोयाममा वातावरण चिसो हुने भएकाले छाला सुख्खा हुने तथा फुस्रो हुने गर्छ । समयमै उपचार नगरेको खण्डमा छाला सुख्खा भई फुट्ने तथा चिरा पर्ने गर्छ । यसबाट बच्नका लागि पनि छालालाई नरम बनाउन जरुरी छ । अहिले बजारमा
Complete Reading

कपालको स्टाइलले एक मानिसको व्यक्तित्व झल्काउने गर्छ भने कोही सामान्य हेयर स्टाइलमा सजिन मन पराउने गर्छन् भने कोही फरक तरिका बाट सजिने शौख राख्ने गर्छ। पछिल्लो समय सामाजिक संजालमा अजिव प्रकारको मानिसहरु देख्न पाइन थालेको छ। पप्रख्यात बन्नको लागि मानिसहरु विभिन्न तरिका अपनाउने गर्छन् भने आज हामी तपाईलाई सामाजिक संजालमा फेला परेका केही अजिव हेयर
Complete Reading

आफ्नो विवाहलाई विशेष र अविस्मरणीय बनाउन हरेक व्यक्तिले कयौ सपना बुनेका हुन्छन् । तर, बिवाहको दिनमा गरिने स-साना गल्तीले पनि माहोल बिगि्रन सक्छ । आखिर यही दिनले तपाईंको जीवनमा नयाँ मोड ल्याउने हो । त्यसैले विवाह वन्धनमा बाँधिनुअघि यी कुराहरुमा विशेष सजगता अपनाउन जरुरी छ : रिसबाट टाढा विवाहमा धेरैजसो बेहुली घरको सजावट र मेकअपलाई
Complete Reading

Create Account



Log In Your Account