डेटिङमै प्रेमिकाको विभत्स हत्या, धोका दिएको आरोप

डेटिङमै प्रेमिकाको विभत्स हत्या, धोका दिएको आरोप विराटनगर: मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर एक युवकले प्रेमिकाको शुक्रबार विहान विभत्स हत्या गरेका छन् । विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्राईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार दुवैजना घुम्न भनेर शुक्रबार विहान
Complete Reading

बाआमाको अंशबण्डा बाँदर लाग्ने मकैबारी दुम्सीले माडेको फापरघारी बँदेलले उदिन्या तरुलबारी आँगनीको हाँस, परेवाका खोर माहुरीको रित्ता डुँडहरू बुन्दा बुन्दै छोडेको डोका र पाटका बरिया दलिनको टोड्के ढिकी र कोप्चे जाँतो रित्ता दाम्ला र खाली किल्लाहरू घु¥यानमै छिरेको खहरेको ढुङ्गा अनि दुई मुट्ठी सुकेका बाँसका चोया बस् यति नै छ बाँकी हाम्रो सम्पत्ति छोरा, तिमीहरूले
Complete Reading

राष्ट्रिय मानवअधिकार आयोगले भन्यो–‘मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी कानुनहरु हालसम्मकै उत्कृष्ट’ काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेका हुन् । उनले लागु भएको मुलुकी अपराध संहिता
Complete Reading

आवश्यकता अनुसार कानुन संशोधन हुनसक्छः प्रधानमन्त्री ओली काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू भएको नयाँ मुलुकी संहिता आवश्यकताअनुसार संशोधन हुन सक्ने बताएका छन् । शुक्रबार कानुन मन्त्रालयले मुलुकी देवानी संहिता लगायतका कानुनहरु लागु हुने दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान, कानुन र प्रणालीमा केही कमजोरी भए त्यसलाई सच्याउन सरकार तयार
Complete Reading

कलङ्की अन्डरपास शुक्रबारदेखि सञ्चालन हुने काठमाडौं । कलंकीमा निर्माण गरिएको अन्डरपास शुक्रबार (भोलि) देखि संचालनमा आउने भएको छ ।चिनियाँ सहयोगमा निर्माण भएको उक्त अन्डरपास सञ्चालनका बारेमा सांसद विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक मनिन्द्रनाथ श्रेष्ठले निर्माण सम्पन्न भइसकेको हुँदा चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको बताए ।चार लेन फराकिलो ३८ मिटर
Complete Reading

सरकार, कर मात्र असुल्ने कि सेवा पनि दिने काठमाडाैं । जनतालाई पर्याप्त सेवासुविधा दिइरहेका राष्ट्रहरुले जनतासँग कर समेत लिइरहेको पाइन्छ । वास्तवमा जनताबाट लिइरहेको कर उनीहरुले जनताकै सामाजिक सुरक्षा एवम् सेवा तथा सुविधामा लगाएको पाइन्छ । तर पछिल्लो समय नेपालमा सरकार र सरकार मातहतका संयन्त्रहरुले सर्वसाधारणसँग सम्बन्धित विभिन्न विषयमा लगाइरहेको करका कारण देशभर आक्रोश पैदा
Complete Reading

रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ परे प्रकाण्डकाठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सर्वोच्च अदालतको आदेशले शुक्रबार रिहा भएसँगै पुन: पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो । चन्दा असुली आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र
Complete Reading

उपचारका क्रममा बिरामीको मृत्यु, दीघार्यु अस्पताल तनावग्रस्त काठमाडौं:  उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चाबहिलस्थित दीर्घायु अस्पताल तनावग्रस्त भएको छ। बिरामीका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। भक्तपुरकी ३५ वर्षीया सम्झना काफ्लेको शुक्रबार बिहान ११ बजे निधन भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको बिहीबारदेखि सघन उपचार कक्ष-आइसियूमा राखेर उपचार भइरहेको थियो। निमोनिया र जण्डिस भएपछि
Complete Reading

मध्य काठमाडाैंको मदन भण्डारी कलेज बाढीका कारण बन्द मलंगबार रातिको भिषण वर्षापछि धोबीखोला उर्लेर अायाे। बाढीले काठमाडौं महानगरपालिका–१० स्थित मदन भण्डारी कलेज वरपरका सयौं बस्ती डुबायाे। कक्षाकाेठा रहेकाे कलेज भवनको तल्लो तलामा पानी पस्याे। डेढ फिटभन्दा बढी पानी जमेपछि बुधबारदेखि कलेजकाे पठनपाठन ठप्प भएको छ। काेठामा बाढीले बगाएर ल्याएकाे लेदाे जमेकाे छ। कलेज सञ्चालन गर्न कठिन
Complete Reading

‘राष्ट्रिय जनावर बदली गर’ भन्दै सिंहदरबार अगाडि नग्न प्रदर्शन काठमाडौँ । राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि एक व्यक्तिले नग्न बनेर प्रदर्शन गरेका छन् । ‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग राखेर जितिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन्
Complete Reading

Create Account



Log In Your Account