मायालु मनले मामाघर

२४ मंसिर, काठमाडौं । अर्पण पराजुली, हेटौंडाबासीका मात्रै हैन, चिन्ने-जान्ने सबैका ‘मामा’ । उनको पहिचान- हेटौंडालाई ‘सडक बालबालिका नभएको क्षेत्र’ बनाउने अभियन्ता । सडकमा जीवन गुजार्ने बालबलिकाका ‘मामा’ भएकाले नै उनी सबैका प्रिय । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै वडा सदस्यका पनि ‘मामा’ । उनी मामा शब्दको पर्यायबाची भएका छन्, अर्पण अर्थात् मामा । ८
Complete Reading

२३ मंसिर, काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पनि
Complete Reading

२३ मंसिर, काठमाडौं । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पशुपतिनाथ मन्दिरबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म साइकल यात्रा सुरु गरिएको छ । साइकल यात्रीलाई पशुपति क्षेत्रबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरे । यात्रामा ११५ जना साइकलिस्ट सहभागी रहेको आयोजक समितिका सौरभ ढकालले जानकारी दिए । आज पहिलो दिन साइकल यात्रीहरु सिन्धुलीको मुलकोटमा बास
Complete Reading

२२ मंसिर, काठमाण्डौं । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् । कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले
Complete Reading

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणमा कमजोरी भएको स्वीकार गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा देउवाले उम्मेदवार छनोटमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, डडेलधुरामा शेरबहादुर र कैलालीमा उसकै श्रीमतीलाई भोट देउ भन्दा कसरी दिन्छन्, दिएनन् नि ।’ नुवाकोटमा महत दाजुभाइ तथा केसी दाजुभाइलाई उम्मेदवार बनाउने
Complete Reading

२२ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललेे निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा
Complete Reading

२२ मंसिर, काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । ६८
Complete Reading

२२ मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५
Complete Reading

२२ मंसिर, काठमाडौं । सम्वन्ध विच्छेद गरेका जोडीहरु हम्मेसी आपसमा भेट हुन चाहँदैनन् । डेट गर्ने त निकै टाढाको कुरा । उनीहरु एक–अर्काप्रति अनेक तुष पालेर बसेका हुन्छन् । तर, साहित्यकार सरस्वती प्रतीक्षा यसमा अपवाद देखिइन् । चर्चित साहित्यकार सरस्वतीले आफ्ना पूर्वपतिसँग सँगै रेस्टुरेन्टमा लन्च गरेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । ‘डिभोर्स लिएको
Complete Reading

२२ मंसिर, काठमाडौं । महाराजगञ्ज प्रहरीले शुक्रबार राति गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक पनि छन् । प्रहरीले चलाएको स्वीप अपरेशनमा क्रममा उनीहरु पक्राउ परेका हुन् । बर्थ डे मनाउन भनी आएर २ वटा कोठा लिइ बसेका ९ जना किशोर-किशोरीलाई पनि नियन्त्रणमा लिइएको
Complete Reading

Create Account



Log In Your Account