बन्धन फुकेसँगै बैंकहरु ब्याजदर बढाउन तल्लिन

२४ मंसिर, काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको बैठकले व्याजदर निर्धारणमा बैंकहरुलाई खुल्ला छोड्ने निर्णय लियो । यससँगै बैंकहरुमा व्याजदर बढाउने होड शुरु भएको छ । यसअघि व्याजदर निर्धारणमा सीमा तोकेर सिण्डिकेट लादेको भन्दै आलोचना भएको थियो । संघले बैंकहरुलाई प्रदान गरेको स्वतन्त्रताले ‘सिण्डिकेट’ त तोडियो, तर यससँगै व्याजदर आतंक
Complete Reading

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन
Complete Reading

  स्थानीय निकायको ४० अर्व रुपैयाँ बचतका रुपमा पाएलगत्तै बैंकहरुले ब्याजदर बढाउने चलखेल गरेपछि निजी क्षेत्रका लगानीकर्ता तथा सरकारसमेत बाणिज्य बैंकहरुप्रति रुष्ट बनेका छन्। अर्थमन्त्रालयले समस्या अध्ययन गर्न एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ। लगानीयोग्य रकम अभाव(क्रेडिड क्रन्च)ले ऋण दिन रकम नभएको भन्दै आएका बैंकहरुले अर्थमन्त्रालय र राष्ट्र बैंकसंग सरकारी रकम(स्थानीय निकायको बजेट) आफ्ना बैंकमा
Complete Reading

बाँके । नेपालमा बेरोजगारी समस्या कत्ति छ त्यसको बारेमा सायदैं भनिरहनु पर्दैन । आज हामी त्यही विषयमा जोडिएर कुरा गर्दैछौं कुनैं पनि नेताले त्यस देशमा भएको बेरोजगारीलाई निर्मुल अर्थात कम गर्न के सम्म गर्न सक्ला ? भौंतिक निर्माण लगायतका पर्यटनका क्षेत्रहरुमा विकास गर्छ । उसको देश वा समाजसुहाउदो वातावरण निर्माण गर्छ जसले समाजिक रुपमा सबैंलाई
Complete Reading

मंसिर, काठमाडौं । उनको आँखाले भौतिक दुनियाँ देख्दैन । तर, दुनियाँले उनलाई देख्छ, चिन्छ अनि सम्मान गर्छ । उनको आँट, संघर्ष र लगावले सबैलाई प्रेरित गर्छ । उनी हुन् नेपालमा स्थापित अगरबत्ती ब्राण्ड ‘अमरदीप’ का सञ्चालक उमेश थापा, जो अपांगता भएकाहरुका लागि प्रेरणाको सुगन्ध छरिरहेका छन् उनीबाट विशेष अवस्थाका अपांगहरुले जीवन जीउने मात्रै हैन, जीवन
Complete Reading

चितवन । अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक
Complete Reading

१६ मंसिर, काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । उनी यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए । लक्ष्मण रिसालले छाडेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । न्यौपानेले त्यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् चार्टर्ड एकाउन्टेन्ट न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक
Complete Reading

१५ मंसिर, काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ । बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत माइक्रो फाइनान्स समूहले भोग्नुपरेको छ । बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्जमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता
Complete Reading

युएई । ‘युएईमा रहेको नेपाली दूतावासले यहाँका जेलमा रहेका नेपालीको अवस्था बुझ्न जेल भ्रमण अभियान थालेको छ । युएईको सात राज्यका जेलमा रहेका नेपालीको  अवस्था बारे  दूतावासले जानकारी लिने छ । कैद भुक्तान गरिरहेका नेपालीमाथी लागेको मुद्धाको आरोप , उनीहरुको पछिल्लो अवस्थाका बारेमा  दुतावासका प्रतिनिधी मण्डलले जानकारी लिनेछन् । यस्तै मुद्धा टुगिंएकाहरुलाई स्वदेश फर्काउन भइरहेका पहलका
Complete Reading

काठमाडौँ – आज बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ ।हिजो प्रतितोला ५८ हजार रुपैयामा किनबेच भैरहेको छापावाला सुनको मुल्य आज एक्कासी ४ सय रुपैयाले घटेर तोलामा ५७ हजार ६ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मुल्य ५७ हजार ३ सय रुपैयामा कारोबार भैरहेको छ
Complete Reading

Create Account



Log In Your Account