बच्चासँग विद्यालयको कुराः यसरी गरे कति काइदा

विहान उठेर राम्ररी तङ्गि्रन नपाई विद्यालय गएका बच्चा साँझ घर र्फकन्छन् । हामी सोध्छौं, ‘आज के छ होमवर्क ?’ बच्चाको जवाफ आउनुअघि नै हामी आदेश दिन्छौं, ‘लु खाजासाजा खाएर होमवर्क सक्नु ।’ कति अभिभावकलाई लाग्छ, होमवर्क भनेको आफ्नो बच्चाको ड्युटी हो । त्यो पुरा गरेपछि ढुक्क हुन्छ । त्यही कारण उनीहरु हतार-हतार होमवर्क गराउँछन् ।
Complete Reading

हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर सबैको चाहना पूरा नहुन सक्छ। कुनै बालबच्चाा हरेक कुरामा अगाडि हुन्छन् भने कुनै बालबच्चाा सबै कुरामा पछाडि हुन्छन्। आफूले चाहेजस्तो छोराछोरीको प्रगति देख्न बच्चाा हुर्काउँदादेखि नै आमाबुबाको भूमिका निकै महत्वपूर्ण रहन्छ। आजको प्रतिस्पर्धी युगमा कुनै पनि व्यक्ति उच्च मनोबल, भावनात्मक रूपमा
Complete Reading

भनिन्छ, एउटा बच्चा हुर्काउन पुरा गाउँ जुट्नुपर्छ । यसको अर्थ हो, आमाबुबाले आफ्नो बच्चा हुर्काउनको लागि धेरैको सहयोग लिन्छन् । तर, प्रविधि यति चलाख भयो भने तपाईंलाई अरुको सहयोगको आवश्यकता नै पर्दैन । भर्खर-भर्खरै आमाबुबा बनेका दम्पत्तीले आफ्नो निद्रा बलिदान गरेर यो खुसीको मुल्य चुकाउनु पर्छ । धर्तीमा भर्खरै अवतरित भएको जिन्दगीको हेरचाहका क्रममा राम्ररी
Complete Reading

कहिले खेलौना बिगार्दा, कहिले होमवर्क नगर्दा, कहिले लामो समय टिभी हेर्दा, कहिले विहान चाडै नउठ्दा बच्चाले आमाबुवाको गाली खानुपर्छ, पिटाइ खानुपर्छ । बच्चाले जानेर वा नजानेर गल्ती गर्छन् । उनीहरुमा सबै कुराको ज्ञान हुँदैन त्यही कारण राम्रो गर्न खोज्दा खोज्दैपनि उनीहरुले काम विगार्छन् । यस्तो अवस्थामा अभिभावक रिसाउँछन्, बच्चालाई गाली गर्छन्, कुटपिट गर्छन् । अभिभावक
Complete Reading

हामीकहाँ एउटा प्रवृत्ति छ, खासगरी महिलाको सन्दर्भमा । विवाह गरेपछि जागिर वा आफ्नो उद्यम छाडेर परिवारमा र्फकने । बच्चालाई जन्म दिएपछि त पुरै गृहणी भएर बस्ने । विवाह गरेपछि घर परिवारको दायित्व बढ्छ । तर, त्यसो भन्दैमा घरभित्रै खुम्चनुपर्छ भन्ने छैन । आफ्ना रहर र इच्छाहरु खुम्चाउनुपर्छ भन्ने छैन । आफ्नो क्षमता र खुवीलाई खुम्चाउनुपर्छ
Complete Reading

अभिभावकको अज्ञानता, हेलचेक्य्राइँ र उचित स्याहारको अभावमा नेपालमा धेरै नवजात शिशुको अकालमै ज्यान जाने गरेको । जन्मेको २८ दिन वा महिना दिन उनीहरूका लागि निकै संवेदनशील मानिन्छ । हाल एक हजार जीवित जन्ममा ४० जना शिशुले ज्यान गुमाउने गरेका छन् । उनीहरूको ज्यान बचाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तर, त्यसको प्रभाव सबै
Complete Reading

ज्योतिष शास्त्रका अनुसार मानिसको जीवनमा ग्रह नक्षत्रको प्रभाव निकै ठूलो हुन्छ र तिनले बदल्ने हरेक चालले हाम्रो भाग्य निर्धारित  गर्छ ।  जब हामी कुनै नयाँ काम सुरु गर्छौं त्यतिबेला त्यो काम शुभ हुन्छ वा हुँदैन, उक्त काम सुरु गर्ने समय शुभ छ कि छैन भन्ने कुरामा विचार गर्न सके सफलता निश्चित रूपमा प्राप्त हुन्छ भन्ने
Complete Reading

सुस्त एवं मन्दबुद्धीका बच्चाः हरेकमा हुन्छ विशेष खुबी आमिर खान निर्देशित हिन्दी फिल्म ‘तारे जमिन पर’मा एक वालकको कथा छ, जसलाई आम समाजले ‘एवनर्मल’ भन्छ । अर्थात असामान्य । आफ्नै दुनियाँमा मग्न हुने उनमा कल्पनाशिलता भने बेजोड छ । साथसाथै जिद्दी र एकोहोरो पनि । उनी अक्षरलाई सही ढंगले बुझ्न समर्थ छैनन् । पढाएको कुरालाई
Complete Reading

Create Account



Log In Your Account