केकी र आर्जनको झिमिक्कै परेली

अहिले नेपाली अभिनेत्रीहरु फिल्म र म्युजिक भिडियोमा सराबरी छाउन थालेका छन् । यसमा प्रियंका कार्कीदेखि आँचल शर्मासम्म छन् । यही पंक्तिमा लामबद्ध भएकी छिन्, केकी अधिकारी पनि । केकी अभिनित म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गीतको बोल छ, झिमिक्क परेली । यो गीत आर्जन पान्डे र मेलिना राइले गाएका हुन् । रोमान्टिक शैलीको
Complete Reading

चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अपिल बिष्ट निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी छ भने यसका कार्यकारी निर्माता निरज सिंह बिष्ट
Complete Reading

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै ‘कता हिँडेकी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ । लामो समयदेखि संगीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन् । उनी भन्छन्, ‘मैले अहिलेसम्म
Complete Reading

बलिउड सेलिब्रेटीले कसरी आफुलाई फिट एन्ड फाइन राख्छन् ? उनीहरु कसरी आफ्नो शरीर सुडौल बनाउँछन् ? उनीहरुको खानपान, फिटनेस रुटिन कस्तो हुन्छ ? यावत् विषयमा जिज्ञासा हुन्छ नै । भनिन्छ, बलिउडका धेरै सेलिब्रेटी छन्, जो खानपान र फिटनेसमा अति सजग छन् । उनीहरु खानपानमा त यसै सर्तक हुने नै भयो । फिटनेसमा पनि लगाव राख्छन्
Complete Reading

३ फागुन, काठमाडौं । दाङका स्वाभिमान आचार्य अनि विधान पोखरेल र मकवानपुरका कोविदसिंह बानियाँले ०६३ देखि ०६५ सम्म काठमाडौँको एक शैक्षिक संस्थामा सँगै प्लस टु पढे । त्यसपछि फरक–फरक कलेजमा फरक–फरक विषय पढ्न थाले पनि उनीहरू विभिन्न किसिमले सम्पर्कमै रहे । त्यसको करिब चार/पाँच वर्षपछि उनीहरूबीच आफूले प्लस टु पढेको कलेजका पूर्वविद्यार्थीको सङ्गठन बनाउनका लागि
Complete Reading

तेलुगु टिभी नायिका नागा झाँसी (२१) ले फेब्रुअरी ५ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनी हैदराबादको श्रीनगर कोलोनीमा बस्थिन् । उनले प्रेममा धोका पाएका कारण यस्तो कदम उठाएको बताइन्छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार उनी सूर्या तेजा भन्ने व्यक्तिसँग सम्बन्धमा थिइन् तर उनले झाँसीसँग विवाह गर्न अस्विकार गरेका थिए ।
Complete Reading

केदारनाथबाट बलिउड डेब्यू गर्ने नायिका सारा अली खान आफ्नी आमा अमृता सिंहसँग निकै नजिक छिन् । उनी आफ्नी आमासँगै बस्छिन् । अब नयाँ वर्षमा साराले नयाँ सुरुवात गरेकी छिन् । रिपोर्टका अनुसार उनले आफ्नी आमाको घर छोडेकी छिन् र आफ्नो अपार्टमेन्टमा बस्न थालेकी छिन् । साराले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् । यो
Complete Reading

बलिउडमा यस्ता थुप्रै स्टार्स छन् जो प्रेम सम्बन्धमा रहे र विवाह पूर्व एकअर्कालाई डेट पनि गरे । यद्यपी, यीमध्ये कतिको सम्बन्ध इन्गेजमेन्टसम्म पुग्यो तरपनि अन्तिम अवस्थामा विवाह टुट्यो । यसमा रबिना टन्डनदेखि सलमान खानसम्मको नाम समावेश छ । आज हामी तपाईंलाई यस्तै सेलिब्रिटीबारे जानकारी दिँदै छौं जसको विवाह अन्तिम अवस्थामा टुटेको थियो । रबिना टन्डन
Complete Reading

नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् । तर, उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । तस्बिर खिच्न जाने पत्रकारलाई पनि प्रवेश दिइएको छैन । संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम
Complete Reading

मानव अधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजीनामा गर्नु पर्ने माग दोहोरएका छन् । आज  रिपोर्टस क्वल ५ नम्वर प्रदेश कार्यलय बुटवलले गरेको पत्रकार सम्मेलनमा  बोल्दै पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन् । मन्त्री अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारी पदमा बस्नुको लागि उपयुक्त नहुने उनको भनाई
Complete Reading

Create Account



Log In Your Account