जे मागेपनि पूरा हुने नेपालका अचम्मका यी मन्दिर [पुरा पढ्नुहोस् कृपाका लागि सेयर गर्नुहोस्]

काठमाडौ। भगवान, इश्वर, अल्लाह जे जे ले पुकारेपनि देवत्वमा विश्वास नगर्ने मानिस विश्वमा नै कम छन् । हुनपनि हो आखिर सृष्टिमा केही न केही तेस्रो शक्तिको देन छ । यही मन्दिरहरुमा अति विश्वास भएको ठुलो केदार नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई गौतम
Complete Reading

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए । बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बिहानैदेखि आएका हुन् । यस वर्ष बाला चतुर्दशीमा
Complete Reading

वि.सं. २०७५ मार्गशीर्ष १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ डिसेम्बर ०४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४० बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०१ बजे, पोखरा,
Complete Reading

काठमाडौं । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको
Complete Reading

मेष मेष राशिहरु स्वतन्त्र हुन मनपराउँछन् । यसका साथै यीनीहरु भावुक स्वभावका हुन्छन् । यसको विपरित स्वभाव भएका मानिसहरु यीनीहरुको पक्षमा काम गर्न रुचाउँदैनन् । यीनीहरुको सबैभन्दा नराम्रो जोडिको रुपमा वृष राशिलाई मानिन्छ । किनकी मेष राशिलाई पछि लाग्ने बानी एकदमै मनपर्दैन । वृष वृष राशिहरु ईमान्दार र विश्वासिला हुन्छन् । यीनीहरु व्यवहारिक जीवन जिउनमा
Complete Reading

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन । अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर
Complete Reading

भारतीय उपमहाद्धीपमा व्यक्तिको स्वभाव बुझ्न र उसको भविष्यको रहस्य सुल्झाउन विभिन्न विद्याहरुको मद्दत लिने लामो प्रचलन रहिआएको छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । १. राजयोगको परिस्थिती : जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ । पुरुषको दाँया हात र खुट्टामा तथा
Complete Reading

रुद्राक्ष, जो चित्रहरुमा देवीदेवता एवं ऋषिमुनीहरुले पहिरिएको देखिन्छ । पाखुरामा, नाडीमा, गलामा रुद्राक्ष लगाएको पाइन्छ । अहिले पनि रुद्राक्ष धारण गर्ने सिलसिला जारी छ । रुद्राक्ष खेती गर्नेदेखि व्यवसाय गर्नेसम्म छन् । खासगरी मठ-मन्दिरमा, पूजाआजामा, धार्मिक अनुष्ठानमा, योग-प्राणायाममा रुद्राक्ष प्रयोग गरिन्छ । आखिर किन रुद्राक्ष प्रयोग गरिएको होला ? यसको हाम्रो तन र मनसँग के
Complete Reading

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा
Complete Reading

वेद र पुराणमा उल्लेख भए अनुसार अप्सराहरु अत्यन्तै सुन्दर र जादुमयी शक्तिहरुले सम्पन्न हुने गर्थे । उनीहरु गन्धर्व लोकमा रहने गर्थे । उनीहरुले देवलोकमा नृत्य र संगीतको माध्यमले देवताहरुलाई मनोरञ्जन दिने गर्थे । देवराज इन्द्रले आफ्नो सिंहासनको रक्षार्थ धेरैपल्ट सन्त तपस्वीहरुको कठोर तपस्यालाई भंग गर्नको लागि अप्सराहरुको प्रयोग गरेका थिए । अप्सराहरुको यस्तो प्रयोगले धरतीमा
Complete Reading

Create Account



Log In Your Account