ईपीएलमा आज दुई खेल, ललितपुरले चितवन र भैरहवाले पोखरासँग खेल्दै

२३ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ । चितवन पनि आफ्नो पहिलो खेलमा जित हात
Complete Reading

२२ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ललितपुर प्याटि्रयर्सले बिराटनगर बारियर्सलाई १०५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको ललितपुरले ३९ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो । तर, कप्तान ज्ञानेन्द्र
Complete Reading

बर्दिया । आगामी माघमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटको प्रकृया सुरु गरिएको छ । माघको २७ गते देखि फाल्गुण ३ गतेसम्म प्रदेश नम्बर ५ को नेपालगञ्जलगायत विभिन्न स्थानमा हुने प्रतियोगिताका खेलाडी छनौटको प्रकृया सुरु भएको हो । बर्दियाबाट कबड्डी खेलका महिला तथा पुरुष खेलाडीका लागि जिल्ला खेलकुद विकास समिति बर्दिया र जिल्ला कबड्डी
Complete Reading

१८ मंसिर, काठमाडौं । विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन् । फ्रान्सको पेरिस आज विहान सम्पन्न अवार्ड कार्यक्रममा लुका मोड्रिचले फुटबलका महान हस्तीहरुलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । रियललाई च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका मोड्रिचले पहिलो पटक यो
Complete Reading

१६ मंसिर, काठमाडौं । नेपाल आर्मी क्लब हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–१ ले पराजित गरेको हो । आर्मीको जितमा दुबै गोल कप्तान भरत खवासले गरेका थिए । यता, हिमालयन शेर्पाको लागि भने
Complete Reading

काठमाडौ । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्देन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद राख्नुहोस् तपाईले छनोट गर्ने कुनै खुर्सानी अमृत हो भने कुनै विष हो । खुर्सानी खानू स्वास्थ्यका कारण राम्रो मानिन्न । चिल्लो पिरो कम गर्नुहोला भनेर चिकित्सकले भन्ने गर्नुहुन्छ । तर तपाई
Complete Reading

१० मंसिर, काठमाडौं । नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोसेच आसन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । भैरहवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अलराउन्डर रायन भैरहवाबाट ईपीएल खेल्न लागेको जानकारी दिएको हो । उनले ३३ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने उनले ५ शतक र ९ अर्धशतकसहित १५४१ रन बनाएका
Complete Reading

१० मंसिर, काठमाडौं । इंग्ल्यान्डले श्रीलंकासँगको टेष्ट क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ । कोलम्बोमा सोमबार सम्पन्न तेस्रो तथा अन्तिम टेष्ट खेलमा घरेलु टोली श्रीलंकालाई ४२ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज ३–० ले जितेको हो । ३२७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले तेस्रो दिन नै खराब सुरुवात गरेको थियो । तेस्रो दिन ५३ रन बनाउँदा
Complete Reading

मंसिर । पानी परेका कारण यूएर्इमा जारी टी १० लिग खेल रोकिएको छ । खेलको अन्तिम चरणमा पुगेर खेल रोकिएको हो । खेलको ९ ओभर सकिए पछि परेको पानीले खेल रोकिदिएको छ । यो संगै सन्दीपको टिम केराला किंग्सलाइ घाटा लाग्ने भएको छ । सन्दीप केराला टिमवाट खेलेका छन् । यो खेल जितेको खण्डमा अंकतालिकामा
Complete Reading

७ मंसिर, काठमाडौं । केरला किंग्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा सिन्धिससँग नौं विकेटको फराकिलो अन्तरले पराजित भएको हो । यद्यपि, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले भने विकेट लिन सफल भएका थिए । १०४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिन्धिसले ७.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा
Complete Reading

Create Account



Log In Your Account