केपी ओलीले धेरै बोले, शेरबहादुर बोल्दै बोलेनन्’

नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य हुन् चन्द्र भण्डारी । भण्डारीलगायतका केही युवा नेताहरूले काँग्रेसको वर्तमान नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर अभियान नै चलाएका थिए । तर हाल त्यो अभियान सुस्त बनेको छ । यहीबीचमा काँग्रेसले आफूलाई सङ्घीय स्वरूपमा बदल्ने प्रयासस्वरूप नयाँ विधान बनाइरहेको छ । बन्दै गरेको काँग्रेसको विधानका प्रावधान, नेतृत्वको कार्यशैली, अधिकार तथा प्रतिपक्षको जिम्मेवारी र
Complete Reading

विदेशमा जस्तोसुकै काम गर्न तयार नेपालीले स्वदेशमा त्यही काम गर्न लाज मान्छन् । नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी भन्छिन्, ‘विदेशमा ‘वेटर’ को जागिर खान तयार हुनेलाई स्वदेशमा ‘मेनेजर’ कै जागिर चाहिन्छ ।’ अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपाली स्वदेश फर्केर पसिनाको गीत गाउँदै आफ्नै देशमा रमाउने प्रयत्न गरे मुलुकको काँचुली फेरिन्छ भन्ने नर्भिक इन्टरनेसनल हस्पिटलकी
Complete Reading

नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति प्राज्ञ गंगाप्रसाद उप्रेतीले सरकारले यदि जिम्मेवारी दिन्छ भने आफू फेरि पनि कुलपछि बन्न तयार रहेको बताएका छन् । उप्रेतीले पुनः कुलपति बन्न तयार रहेको बताउँदै भने- यदि सरकारले मलाई मेरो पूर्वजिम्मेवारी र कार्यहरूको मूल्याङ्कन गरेर योग्य ठानी फेरि त्यो जिम्मेवारी दियो भने म सरकारले दिएको जिम्मेवारीलाई स्वीकार गर्न तयार छु ।’
Complete Reading

छोरीले एक्लै हिँड्नुहुँदैन, नचिनेको मान्छेसँग बोल्नुहुँदैन, निहुरिएर हिँड्नुपर्छ, सामाजिक मूल्य–मान्यतामा अडिग रहनुपर्छ भनेर अझै पनि घोकाइन्छ । यो सायद छोरीमान्छेलाई कमजोर देख्ने सोचको उपज हो । छोरीलाई पढाउनुपर्छ भन्ने सोच कतिपयमा अलि अगाडिबाटै विकास भएको भए पनि कतिपयमा अझै छोरीको पढाइमा खर्च गरेर फाइदा छैन भन्ने मानसिकता कायमै छ । छोरीलाई पढाइमा खर्च गरेमा उनीहरू
Complete Reading

सांसद, सङ्घीय समाजवादी फोरम नेपाल मधेस आन्दोलन र नाकाबन्दीका क्रममा चर्चाको केन्द्रमा रहेका प्रदीप यादव सङ्घीय समाजवादी फोरम नेपाललाई चुनावमा सबैभन्दा बढी सिट दिलाउन अहोरात्र खटिए । फोरम नेपालका जिल्ला अध्यक्ष समेत रहेका यादवले पहिलो संविधानसभाको चुनावपछि पार्टीमा आए पनि छोटो समयमा फोरमलाई यो उचाइसम्म पुर्याउन ठूलो योगदान गरेका छन् । मधेस आन्दोलनको समयमा प्रहरीको
Complete Reading

सङ्घीयता कार्यान्वयनपछि सबैभन्दा बढी समस्या स्वास्थ्य क्षेत्रमा छ । तर सरोकारवालाहरू भन्छन्– स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अझै केही वर्ष लाग्छ । भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ कानुन र डा. गोविन्द केसीका कारण यो क्षेत्र पछिल्लो समय धेरै चर्चामा छ । नेपालको स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवसँग रातोपाटीकी अञ्जु तामाङले
Complete Reading

सर्वाधिक ‘टिआरपी‘ हुँदाहुँदै पनि विज्ञापन एजेन्सीको बदमासीले ‘तीतो-सत्य’को टेलिभिजनबाट बहिर्गमन भयो। टिभीको बहिर्गमनपछि दीपाश्री निरौला र दीपकराज गिरीको समूह ‘६ एकान ६’ बनाउँदै फिल्म निर्माणमा होमियो। फिल्मलाई दर्शकले ठिकठाकै मन पराए। दोस्रो फिल्म ‘वडा नम्बर ६’ले दर्शकको नजरमा उनीहरू परे। नाफाकै व्यापार गर्न सफल भयो। तेस्रो फिल्म ‘छक्कापञ्जा-३’ २०७३ साल भदौ २४ गते रिलिज भयो। करिब ६० जना
Complete Reading

‘मैले गर्ने त केही होइन,’ आफ्नै निवासमा उनले खुलेर भनिन्, ‘बलात्कारको केस दर्ता गर्न आनाकानी गरिए नाराजुलुस गरेरै भए पनि दर्ता गर्ने हो । दबाब दिने । पीडितको उपचारको व्यवस्था मिलाउने हो ।’ बलात्कारीलाई फासी दिनुपर्छ भन्दै अभियान थालेको अभियानले निरन्तरता पाएको छ ।  संवत् २०७० देखि यो अभियानमा लागेकी सामाजिक अभियन्ता सावित्री सुवेदीअर्धनग्न जुलुस निकालेपछि
Complete Reading

पहिलो कुरा, बर्मेलीलाई नाम सोध्दा थर भनेनन् भने अचम्म हुँदैन। किनभने, बर्मेलीको थर हुँदैन। नाम मात्र हुन्छ, जसरी यिनले भनिन्- चन्द्रमाया। धेरै बर्मेलीका तीन शब्दका नाम हुन्छन्- फियो वाइ लिन, थेट उ मान। कसैकसैको दुई शब्दको हुन्छ- राष्ट्रपति वी मिन्ट। कसैकसैको चार शब्दको, परराष्ट्रमन्त्री आन सान सू ची। आन र सान भने बर्मेली नाममा धेरै
Complete Reading

काठमाडौं । जगन्नाथ खतिवडाको राजनीतिक जीवनमा एकपटक फेरि करीव तीन दशकअघिको जस्तै बागी बन्नुपर्ने नियति दोहोरिएको छ । ०४३ सालमा आरआर क्याम्पस र त्यसपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति जित्ने बेलासम्म खतिवडा प्रखर भाषणवाज विद्यार्थी नेताका रुपमा स्थापित थिए । पार्टीभित्रको तत्कालिन अन्तर्द्वन्द्वको शिकार भएपछि जीवन चलाउन खतिवडाले आरआर क्याम्पस र निजी विद्यालयमा पढाउन
Complete Reading

Create Account



Log In Your Account