भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६

admin

Author Posts

भदौ १देखि टाटा मोटर्स कार मेला सिजन-६ ३० साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बाषिर्क रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेलाको सिजन-६ भदौ १ गतेका दिन बिहान ११ बजेदेखि काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु हुँदैछ । ३ दिनसम्म चल्ने यो मेला प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका
Complete Reading

म्यानपावरका दलाल हटाइँदै, जिल्लामै शाखा खोल्न दिने प्रस्ताव १ भदौ, काठमाडौं । सरकारले म्यानपावरका सबै एजेन्ट (दलाल) हरु खारेज गर्ने भएको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनअन्तरगत एजेन्टलाई राख्न पाउने कानुनी प्रावधान नै हटाउन लागिएको प्रस्ताव गरिएको छ । अब म्यानपावरलाई जिल्लास्तरमै शाखा कार्यालय विस्तार गर्न अनुमति पनि दिइँदैछ
Complete Reading

सेती खोँचलाई पर्यटकीय गन्तव्य बनाउने महानगरको योजना १ भदौ, पोखरा । पोखरा महानगरपालिकाले सेती खोँचलाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेको छ । पोखरा महानगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले सेतीको खोँचलाई पर्यटकीय गन्तव्य बनाउने गरी सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो । ‘सेती खोँचप्रति अहिले मान्छेको हेराई र सोचाई राम्रो छैन, सेती खोँच भन्नेबित्तिकै मान्छेले
Complete Reading

  अल्पज्ञानीले मात्र मुलुकी ‌संहिताको विरोध गरेका हुन् : मुख्यमन्त्री पोखरेल १ भदौ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ मुलुकी संहिताको विरोध कानूनका अल्पज्ञानीले मात्रै गरेको बताएका छन् । कतिपयले कम्युनिस्टको दुई तिहाई नेतृत्वको सरकार आएसंगै अधिनायकवाद लाद्न यो संहिता लागू गरेको अर्थ लाग्ने गरी गलत प्रचार गरेको भन्दै मुख्यमन्त्री पोखरेलले भ्रममा
Complete Reading

कृषिमन्त्री भन्छन्- पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय ! २ वर्षमा दशलाई दालभात तरकारीमा आत्मनिर्भर बनाउने योजना पछिल्लो समय नेपालमा भोकमरीले मान्छे नै मरेको समाचार त आएका छैनन्, तर हामीले खाने प्रत्येक गाँसमा हाम्रो उत्पादन होइन, आयातीत बस्तुको मात्र धेरै छ । नेपाली लोकोक्ति छ, बेसाएको अन्न खानुभन्दा भोकै बस्नु जाति । यदि यो लोकोक्ति सही
Complete Reading

दाङको फुलबारीका तीन बालिका तीन दिनदेखि सम्पर्कबिहीन छन्। तुलसीपुर उपमहानगरपालिका १३ मझघटुवाका १३  वर्षीया रिता विक उनकी ९ वर्षीया बहिनी गंगा विक र स्थानीय ११ वर्षीया विपना नेपाली सोमबार बेलुकादेखि बेपत्ता रहेका फूलबारीकी शान्तिदूत छिता खड्काले जानकारी दिइन्। यसैबीच रिता र गंगाकी आमा मिना विकले आफ्नी छोरी सोमबार बेलुकादेखि बेपत्ता रहेको भन्दै खोजी गरेर सघाइदिन
Complete Reading

अस्पतालमा सुत्केरी भएको १२ दिनपछि महिलाको पाठेघरमा गजपिस भेटिय सुत्केरी भएको १२ दिनपछि महिलाको पाठेघरमा गजपिस भेटिएको घटनाले सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा बुटवलका चिकित्सकहरुलाई तनावमा पारेको छ। अर्घाखाँचीको सितगंगा गाउँपालिका वडा नं. २ घोरबन्दाकी ममता गुरूङलाई सुत्केरी बेथा लागेपछि गत साउन १७ गते दिउँसो आम्दा अस्पताल भर्ना भएकी थिईन्। दिउँसो अस्पताल भर्ना भएकी
Complete Reading

राष्ट्रिय पोसाक प्रकरण : बाबुरामले भने ‘नयाँ जोगीको यो खरानी !’ काठमाडौँ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले राष्ट्रिय पोसाक तोक्नु विडम्बनापूर्ण र संविधानको मर्मविपरीत भएको बताएका छन् । सरकारले दौरा सुरुवाल र साडी चोलोलाई पुनः राष्ट्रिय पोसाक घोषणा गर्दै औपचारिक कार्यक्रममा राष्ट्रिय पोसाक लगाउनुपर्ने बताएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । बिहीबार राती
Complete Reading

धोका दिएको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार गरी प्रेमीले गरे प्रेमिकाको हत्या मोरङ । मोरङको ग्रामथान गाउँपालिका–तेतारियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । शुक्रबार बिहान अन्दाजी ९ः३० बजे पहेलो रंगको को१७ प १७२३ नम्बरको स्कुटर चढेर आएका विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले सोही स्थानकी २३ वर्षीया शिखा
Complete Reading

काठमाडौं-पत्रकार एवं लेखक  कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ भदौमा बजारमा आउने भएको छ । किशोर–किशोरीको प्रेममा आधारित उपन्यासको ‘फस्र्ट लूक’ सार्वजनिक भएसँगै यसले सामाजिक संजालमा चर्चा बुटुलेको छ । आफ्नो पहिलो कृति लिएर पाठकमाझ आउन लागेका आचार्यले उपन्यासमार्फत आफूले समाजको चरित्र चित्रण गरेको दाबी गरेका छन् । उपन्यासमा प्रेमलाई विभिन्न उप–कथामार्फत चित्रण गर्न खोजिएको छ
Complete Reading

Create Account



Log In Your Account