महाभारतका रहस्यमयी महिला

admin

Author Posts

महाभारतका रहस्यमयी महिला महाभारत विचित्र ग्रन्थ हो । यो महाकाव्यमा पात्रहरुको अनौठो संयोजन एवं विशेषता पाइन्छ । जहाा  संजय, सहदेव, भीम, अश्वत्थामा, बर्बरीक, घटोत्कचजस्ता थुप्रै चमत्कारिक एवं रहस्यमयी पुरुष पात्र छन् भने  त्यस्ता चमत्कारिक विशेषतायुक्त महिलाहरु पनि छन् जसको शक्तिका विषयमा महाभारतले मुक्तकण्ठले प्रशंसा गरेको छ । आफूमा निहित शक्तिका कारण प्रसिद्ध हुन सफल केही
Complete Reading

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना ! ७ भदौ, काठमाडौं । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न
Complete Reading

वैदेशिक रोजगारीः दश वर्षमा ७ हजार युवा बाकसमा फर्किए तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन ।  मृत्युले अंगालेपछि उसले कहिल्यै रहन नचाहेको कफिनमा थुनिएर फर्किन्छ, निर्जीव भएर । बेरोजगारीका कारण यो विवशतालाई स्वीकार्न बाध्य युवा र तीनका पविरको संख्या सानो छैन ।८ भदौ, काठमाडौं । कामका लागि विदेश जान बाध्य धेरै
Complete Reading

डोल्पा : अविरल बर्षातसँगै हिमाली जिल्ला डोल्पामा पहिरोले एक घर भत्किँदा एकजना वृद्धा घाइते भएकी छन्। पहिरोमा परी ६० वर्षीया धर्म बुढा गम्भीर घाइते भएकी हुन्। त्रिपूरा सुन्दरी नगरपालिका- ६ मा पर्ने सिउरेनीमा बिहीबार राति १२ बजे पहिरोले धर्म बुढाको घर भत्काए पछि बुढा पनि गम्भीर घाइते भएकी हुन्। बुढाको टाउको र आँखामा चोट लागेको छ भने
Complete Reading

कालिकोट : जिल्ला कारागार कार्यालय कालिकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । जिल्ला प्रशासन कार्यालयको अनुगमनमा कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको पाइएको हो । कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार १५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ४६ जना पुरुष र ७ जना महिला छन् । कुल १५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ५३ जना कैदीबन्दी बस्नुपरेको
Complete Reading

ललितपुर : सानेपाको कालोपुलमुनि सडकमा स्कुल बस डुबेको छ । बालकुमारीस्थित क्यापिटल कलेजका विद्यार्थी बोकेको बस सानेपास्थित कालोपुलमा डुबेपछि विद्यार्थी समस्यामा परेका थिए ।  जमेको पानीमा बस फसेपछि नेपाली सेनाले उद्धार गरेको थियो ।

  टीकापुर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कृषितर्फको डिन कार्यालय रहेको टीकापुर बहुुमुखी क्याम्पसको ३ सय बिघा जग्गा सुकुम्बासीको कब्जामा छ । टीकापुर क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको उक्त जग्गामा सुकुम्बासी, भूमिहीन र मुक्त कमैयाले घरटहरा निर्माण गरेर १२ वर्षदेखि कब्जा जमाएका हुन् । सुकुम्बासी, भूमिहीन र मुक्तकमैयाले अतिक्रमित जग्गामा घर टहरा निर्माण गर्नुका साथै खेतीसमेत गर्दै आएका छन्
Complete Reading

दुनै : डोल्पाको सदरमुकाम दुनैको खानेपानीका ट्यांकी दिसाले भरिएको छ । दुनै बजार क्षेत्रका खानेपानी ट्यांकीमा दिसा र फोहोर भरिएको भेटिएको छ । करिब ३ सयभन्दा धेरै घरधुरी बसोवास गर्दै आएको सदरमुकाम दुनैमा २ सय घरधुरीको धारामा पानी वितरण गरेको दुनै खानेपानी उपभोक्ता समितिले जनाएको छ । दुनैको खानेपानी व्यवस्थित नहँुदा ट्यांकीमा समेत दिसा गरेको
Complete Reading

काठमाडौं : हरेक दुई किलोमिटरको दूरीमा सार्वजनिक विद्यालय खोल्नुपर्ने भएको छ। नागरिकको शिक्षासम्बन्धी हक सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्मा पेस गरेको निःशुल्क तथा आधारभूत शिक्षासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरिएको छ। कक्षा आठ (आधारतभूत तह)सम्मको शिक्षा अनिवार्य तथा कक्षा १२ सम्म (माध्यमिक) तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने
Complete Reading

काठमाडौं : लाखौं राजश्व छलेर गुट्खा उत्पादन गर्दै आएका पाँचवटा गुट्खा फ्याक्ट्रीमा प्रहरीले छापा मारेको छ । शुद्ध प्लस, करेन्ट प्लस, पराग लगायतका ब्राण्ड कपी गरेर गुट्खा उत्पादन गरी बजारमा बिक्री गरेको आरोपमा प्रहरीले छापा मारेको हो। नागढुंगामा सामान जाँच गर्दा लाखौं रुपैंयाको गुट्खा फेला परेपछि प्रहरी उत्पादन हुने ठाउँसम्म पुगेको हो। महानगरीय प्रहरी वृत्त थानकोटले
Complete Reading

Create Account



Log In Your Account