चुकन्दरको रस दैनिक खाँदा शरिरमा देखिन्छन् यी ७ प्रभाव

admin

Author Posts

स्वास्थ्य क्षेत्रका जानकारले चुकन्दरलाई ‘सुपरफुड’को संज्ञा दिँदै प्रत्येक व्यक्तिले यो खानै पर्ने सल्लाह दिन्छन् । यो सल्लाह यत्तिकै दिइएको होइन । चुकन्दर एक प्रकारको जमिन मुनी फल्ने तरकारीको रुपमा खान सकिने वनस्पती हो । यसले आफ्नो पौष्टिक तत्व प्राकृतिक रुपमा जमिनबाटै पाएको हुन्छ । तपाईंले यो तरकारीलाई आफ्नो दैनिकको आहारमा समावेश गर्दा के हुन्छ ?
Complete Reading

नवलपरासी । पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदै आएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हुँदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो । बजारमा महको माग उच्च छ ।
Complete Reading

नेपाली युवतीलाई खाडी मुलुक पुर्‍याएर बेचविखन गर्ने ३३ वर्षे एक नेपालीलाई दिल्ली पुलिसले शनिबार पक्राउ गरेको छ । समाचार एजेन्सी पिटिआइका अनुसार ओखलढुङ्गा मूल निवासी ३३ वर्षे लोप्साङ लामा विगत ६ महिनादेखि फरार थिए र उनीमाथि एक लाख पुरस्कारसमेत तोकिएको थियो । उनले नेपाली युवतीलाई खाडी मुलुकमा लगेर बेच्ने गरेको पुलिसले जानकारी दिएको छ ।
Complete Reading

काठमाडौं – काठमाडौंको शङ्करापुर नगरपालिकामा रहेको धार्मिक नदी शालिनदीमा स्वस्थानी व्रत कथा सुरु भएसँगै एक महिने मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णिमा तिथिदेखि सुरु हुने मेला माघ शुक्ल पूणिर्मासम्म चल्ने छ । हरेक वर्ष माधवनारायणको मुर्ति शालिनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ । सोमबार बिहानैदेखि दर्शानार्थीहरुको बाक्लो उपस्थिती रहेको छ
Complete Reading

काठमाडौं – श्रीस्वस्थानी ब्रतकथाको किताबमा क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टको महिनागान उल्लेख गरिएको पाइएको छ । यस्तो पनि हुन सक्छ र ? तपाईँलाई विश्वास नलाग्ला तर तपाईँले वर्षौँ अघिदेखि पढ्दै आएको हिन्दु धर्मावलीको एक ग्रन्थ श्रीस्वस्थानी ब्रतकथाको पुस्तकमा खुलेआम जिजस क्राइष्टको महिनागान प्रकाशित गरिएको तथ्य फेला परेको हो । यस्तो पाइएपछि काठमाडौंका पुस्तक विक्रेता र
Complete Reading

अहिले मानिसहरु बाँच्नका लागि मात्र खाँदैनन् । स्वादका लागि मात्र पनि खाँदैनन् । निरोगी वा स्वास्थ्य जीवनका लागि खानुपर्छ भन्ने चेत छ । तर, कस्तो खानेकुरा ? किनभने संसारमा उपलब्ध खानेकुरा एकथरी छैन । मान्छेको रोजाई पनि सीमित छैनन् । अनेकथरी खानेकुरा छन्, अनेकथरी स्वाद छन् । तर, हामीकहाँ उपलब्ध सबै खानेकुरा योग्य छ्रैनन् ।
Complete Reading

भारतीय अभिनेता ऋतिक रोशन जति आर्कषक छन्, शारीरिक रुपमा पनि उत्तिकै फिट देखिन्छन् । उमेरको हिसाबले उनी ४२ बर्षका भए । तर, उनलाई अझैपनि उत्तिकै जवान र उर्जावान् देखिन्छन् । आखिर, हृतिक त्यस्तो के गर्छन्, जसले उनलाई यति धेरै फिट रहन मद्दत गर्छ ? मेरो जीवनको एक मात्र मन्त्रः वर्कआउट हृतिक भन्छन्,  ‘फिट रहनका लागि
Complete Reading

६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर मालपोत कार्यालयका नायब सुब्बा कुमारबहादुर राजभण्डारीलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नायव सुब्बा कुमारबहादुर राजभण्डारीको कार्यकक्षबाट नियन्त्रणमा
Complete Reading

नङको काम हात-खुट्टाका औलाको सौन्दर्य बढाऊने मात्र होइन । यसले शरीरभित्र लुकेर रहेका बिभिन्न रोगबारे संकेत पनि दिने गर्छ । नङमा आउने रङको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यबारे जानकारी दिन्छ भन्ने । यदि नङमा सेतो दाग, गुलाबीपना या धर्सो देखिएमा त्यो कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ । लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक
Complete Reading

कपालको साइनो अब टाउको सुरक्षासँग मात्र रहेन । यो समग्र व्यक्तित्वकै एक हिस्सा हो । त्यसैले त अहिले कपालको सुरक्षा मात्र होइन, सौन्दर्यमा पनि ध्यान दिन थालिएको हो । कपाल कस्तो हुनुपर्छ ? यसको सर्वमान्य इकाई छैन । खासगरी सौन्दर्यको हिसाबले । किनभने अनुहारको बान्की अनुसार कपालको साजसज्जा आवश्यक हुन्छ । प्रकृतिको हिसाबले कपाल स्ट्रेट,
Complete Reading

Create Account



Log In Your Account