जस्तोसुकै भयंकर वा पुरानो ‘दाद’ लाई पुर्णरुपमा निर्मुल पार्ने यो गोप्य घरेलु औषधी

जस्तोसुकै भयंकर वा पुरानो ‘दाद’ लाई पुर्णरुपमा निर्मुल पार्ने यो गोप्य घरेलु औषधी

जस्तोसुकै भयंकर वा पुरानो ‘दाद’ लाई पुर्णरुपमा निर्मुल पार्ने यो गोप्य घरेलु औषधी

शरीरको हात, पाखुरा, गर्दन, घाँटी वा अन्य भागमा चिलाएर रातै खटिरा आउने वा खटिरा पाकेर दाग बस्ने जस्ता समस्या आयो भने हामी यसलाई दाद भनिन्छ। शरीर चिलाएर रातो खटिरा आउने र निको भए पनि यसको दाग कहिल्यै हटेर नजाने समस्या एक आम समस्या हो ।
आज हामी जस्तो सुकै पुरानो वा भयंकर दादलाई पनि पूर्ण रुपमा हटाएर छाला पहिला जस्तै सफा बनाउने एउटा गोप्य र प्रभावकारी घरेलु उपचार विधि बताउन गइरहेका छौँ। यसका लागि प्रयोग हुने सामग्रीहरु एकदम सस्तो र आसपासको पसलहरुमा किन्न सकिन्छ ।

चाहिने सामग्रीहरु: नरिवलको तेल, कपुर, कागती
बनाउने र लगाउने विधि: एक सफा कचौरामा दुई चम्चा नरिवलको तेल र कपुरको दुइटा दानालाई धुलो बनाएर मिसाउने। कपुरलाई सजिलै हातले नै धुलो पार्न सकिन्छ । यी दुई सामग्रीलाई राम्ररी मिसाएर मिक्स्चर बनिसकेपछी ।

एउटा कागतीलाई दुई टुक्रामा काट्नुहोस्। अब नरिवलको तेल र कपुर मिसाएर बनाएको मिक्स्चरमा आधा भाग कागतीको टुक्रालाई चोपेर जहाँ जहाँ दाद छन् त्यहाँ विस्तारै यसले सर्कुलर मोसनमा लगाउने। कागतीले पोलेको छ भने यत्तिकै हातले नै लगाउन सक्नुहुनेछ।

यसरी लगाईसकेपछी करिब १५ मिनेट सम्म राख्नुहोस्। १५ मिनेट पछी धोएर तपाइँ संग दाद सम्बन्धी कुनै प्रकारको क्रिम छ भने लगाउनु होस् । यदि त्यस्तो कुनै क्रिम छैन भने ठिकै छ। यी सामग्रीहरु दाद अथवा फंगल इन्फेक्सनको लागि एक अचुक औषधी हो। यस्ता दाद, खटिराहरु पुरै निको नहुन्जेल यो विधि अपनाउनुहोस्।

seurce jhapapost

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account