डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

काठमाडौँ — कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा डी प्लस ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो ।

अधिकांश विश्वविद्यालयले कक्षा १२ मा डी प्लस ल्याएका विद्यार्थी स्नातक तहमा भर्ना हुन पाउने मापदण्ड तोकेपछि बोर्डले डी र ई ग्रेड ल्याउनेलाई पनि मौका परीक्षा दिने बाटो खुल्ला गरेको हो । यसका लागि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले विद्यालय शिक्षामा अक्षरांक पद्धति (लेटर ग्रेडिङ) कार्यान्वयन कार्यविधि २०७२ संशोधन गरेको छ

seurce kantipur

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account