काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौंमै २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौंमा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ ।

कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका-७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा लगेर सामूहिक बलात्कार गरेकोे जनाइएको छ ।

उनी सोमबार स्यूचाटारबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले खोजतलास गरेको थियो । त्यसक्रममा उनलाई होटलबाट उद्दार गरिएको थियो ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

seurce onlinekhabar

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account