जीवनलाई सार्थक पार्न यसो गरौँ

जीवनलाई सार्थक पार्न यसो गरौँ

जीवनलाई सार्थक पार्न यसो गरौँ

सामाजिक सञ्जालमा लोकप्रियताको भोक नराख्नुस् । यो नसाको रूपमा खतरनाक बानी
बन्न सक्छ ।
-कहिलेकाहीँ एक्लै पनि रहनुहोस् । एक्लै रहेर तपाईं आफ्ना विचारलाई सही दिशा दिन सक्नुहुनेछ ।-मनन गर्नुहोस् । शान्त बस्नुहोस्, सास लिनुहोस्, आफूलाई जाँच्नुहोस् र आफैँलाई परिवर्तन गर्नुहोस् ।
-तपाईंको नियन्त्रणमा रहेका चिजमा फोकस गर्नुहोस् । यसले तपाईंलाई सधैँ उत्पादनशील बनाइरहन्छ ।
-विनाकारण नै मनलाई आनन्दित बनाउनुहोस् । यो सुन्दा अचम्मलाग्दो भए पनि यसले जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

seurce nayapatrika

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account