स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा रुटिन प्रकाशित [तालिकासहित]

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा रुटिन प्रकाशित [तालिकासहित]

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा रुटिन प्रकाशित [तालिकासहित]

काठमाडौ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाको रुटिन प्रकाशित गरेको छ । प्रकाशित तालिका तल अपलोड गरिएको छ । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

विशेष सूचना
मानवअधिकार, व्यवस्थापन, सार्वजनिक प्रशासन र शिक्षाका विद्यार्थीहरू जसले परीक्षा फारम भर्न सकेका छैनन् उनीहरूको परीक्षा फारम आफ्नो सम्बन्धित परिसर वा महाविद्यालयमा पौस ३० गते भन्दा पहिले डबल शुल्क तिर्न सक्छन्। भर्खरै विद्यार्थीले परीक्षा प्रमाणपत्रमा परीक्षाको फारम पेश गर्न सक्छन्। पेश २८ र २९ गते हुनेछ ।

seurce janaboli

 

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account